‘नाई, आज म अघाउन्जेल खाने हो’ पाँच दिन अगाडि म सदरमुकाम गएर आएपछि अघाउन्जेल भातै खालास भन्नु भएको होइन ? जाजरकोटको एउटा गाउँमा छोरो बाउसँग रुँदै थियो अघाउन्जेल सेतै भात खान पाउनु पर्छ भन्ने माग राख्दै ………।

त्यति नै बेला राजधानी को एउटा घरमा काम गर्ने नोकर हकारिंदै थियो – ‘पाजी, यत्रो वर्ष काम गर्दा पनि तँलाई अक्कल छैन? मेरो पप्पीले चिकन खाँदैन भन्ने थाहा हुँदा-हुँदै झुक्काएर मटनको ठाउमा चिकन दिन्छ्स, चाँडो मासु-मासु छानेर प्लेटमा राखिदे…. हेर त बिचरा मेरो पप्पी रोइरहेको ……. ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *