-अनुराग कँडेल
काम खासै छैन तर समयएको खाँचो यहाँ
गल्ली अनी चोक चोक बे’अर्थको हाँसो यहाँ
घामलाई पनि फुर्सद छैन क्यारे डुबे चाडै
आज पनि सदा जस्तै प्रगती रहो काँचो यहाँ
जागर छैन अल्छि सबै शिखर चुम्ने सपनामै
सबलाई प्यारो लाग्ने सफलताको साँचो यहाँ
फुल्दा सबै वरपर रहर लागि जागेको’थे
कोपिलैमा कती चाँडै कसैले मन भाँचो यहाँ
फाट्या मन टाल्दै थिए बेदनाले खुटी खुटी
हाँस्न सिक भन्दै मलाई छेउँमै डाँफे नाँचो यहाँ
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar