१, छोएर हेर
मुटु हो कि कांच यो?
टुक्रै टुक्रा छ !

२, काटेछ मन
बिछोडको यादले
बग्यो सपना !

३, सम्हाल्न खोजे
कांच जस्तै मुटु यो
टुक्रियो झन !

४, प्रबिधि आयो
कांच लाई जोड़ने
छैन मनको !

हाल: – योकहामा जापान

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *