देख्दिन म सपना, दरबारको
बिग्रीएका ति आफ्नै, घरबारको ।।
सजाएं भो जिन्दगी, बाँच्न नजान्दा
पल्ला फुस्किए के अर्थ्, गजबारको ।।
भाग्दैछु अचानोका, चिराहरुमा
अफसोच् प्रहार् छल्न, तरबारको ।।
ईन्क्लाबका सैलाब, जती उठे नि
कस्ले गर्ने बिरोध् यहाँ, सरकारको ।।
किनाराले तर्साउंछ्, त्यसैले साथी
लेख्दिन म कबिता, मझधारको ।।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar