नजरको चोट मलाई जति हाने पनि हुन्छ त्यो मनले यो मनलाई जति ताने पनि हुन्छ।। इन्द्रेणीको मन भित्र हजार हजार सपना हुन्छन त्यही सपना पूरा गर्न जे जे माने पनि हुन्छ।। कहिलेकाही बाजि हुन्छ कहिलेकाही राजी हुन्छ त्यहि खेल जित्नलाई अलिकती जाने हुन्छ।। चडदा खेरी गाह्रो होला उत्रनुलाई सारो हुन्छ उत्रे पछि आफैलाइ मान जे जे माने हुन्छ।। यस्तै रैछ हाम्रो जीवन अलि अलि हार जित खेल जिते आफैलाइ पुरुषार्थ ठाने हुन्छ।। राजन पोखरेल राजकुन्ज मोरङ
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar