अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिको अध्यक्षमा साहित्यकार भारती गौतमलाई चयन गरिएको छ |

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो |

समितिले आगामी तेश्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन सिक्किममा गर्ने छ भने महिला सर्जकको सिर्जना संकलन गरेर कृति प्रकाशन गर्ने छ |

प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २००९ का संयोजक साहित्यकार गौतमका कविता , सस्मरणलगायतका विधामा कृति प्रकाशित छन् |

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *