अामा
तिमीले सुन्याैं कि नाइ याे खबर
उ तिनीहरूले 
गाउँगाउँमा चर्पि बनाउने रे
उ तिनीहरूले
घरघरमा चर्पि बनाउने रे
 
अब चाँडै
हाम्राे घरमा पनि चर्पि बन्छ हाेला
तर 
चर्पिकाे के काम हामीलाई?
ऐ अामा!
भाेकाे पेटलाई पनि चर्पि लाग्छ र?
 
सुशील शाह
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *