तिम्रो बारेमा

Posted on December 7, 2015 | by विवेक दुलाल छेत्री "दमक"

  तिमीलाइ मेरो बारेमा थाहा भएर केही हुने छैन जसरी शिशिर पछि बशन्त आएर केही हुदैन   बरु तिम्रो बारेमा मैले जानेर केही हुनेछ जब तिम्रो नहार्ने जिद्दीलाइ समयको क्रुर […]

तीज सम्बन्धि हाइकुहरू

Posted on September 10, 2013 | by विवेक दुलाल छेत्री "दमक"

१. तिजको बेला पिठ्यूँमा घाम बोकि नेपाली चेली . २ . कस्तो फेशन लय हो या रत्यौली तीजका गीत . ३. पेट काटेर हुन्न हरितालिका रुढी हटोस्. ४ . यो […]

केहि तांकाहरू

Posted on April 16, 2013 | by विवेक दुलाल छेत्री "दमक"

 महगो क्षण बित्छ हानथापमा कस्तो फसाद लेखिनै बाकि छन् शान्ति संबिधान !   तिम्रो मुहार मौन खुला आकाश हेरी रहन्छु घिर्णा नगरे कतै मुर्ख सम्झी मलाई !   मेरो देशमा […]

नयाँ केहि छैन

Posted on April 16, 2013 | by विवेक दुलाल छेत्री "दमक"

उस्तै छ जागर उस्तै छ सपना उस्तै छ बचाइको अर्थ   महगि, छलकपट अहंकार सबै उस्तै छ   सडकको पेटी  उस्तै छ सानीको भट्टी उस्तै छ विदेशिनेहरुको कलेटी अनुहार उस्तै […]

बा आमाको तस्बिर

Posted on March 24, 2013 | by विवेक दुलाल छेत्री "दमक"

मेरो कोठाको भित्तामा घुर्मैलो आकाशको ब्लाक ऐन ह्वाइट खुर्पे चन्द्र झैँ टाँगिएको छ मेरा बा ,आमाको को तस्बिर . रोगले मेरा बा,आमालाइ थलाएको थ्यो जसरी अहिले यो देशलाई थलाएको छ […]

नारीप्रती

Posted on January 19, 2013 | by विवेक दुलाल छेत्री "दमक"

भ्रुण छदै पनि क्रुर समाजको छोरा चाहिने लिप्सामा कत्ले आम तुहाइन पुगि जन्मदै खेरी पनि निर्दयतापूर्वक मारेर फालिन पुगि किशोरी छदा फटाहाहरूको गिद्दे नजरबाट मात्र नभइ पापी नंग्राबाट चिथोरिन पुगि […]

तिमीसित

Posted on December 23, 2012 | by विवेक दुलाल छेत्री "दमक"

नमाग मसित रहेको दुखेको मन नमाग मसित टास्सिएर रहेको गरिबी नमाग राम्रेरी पट्याउन खोज्दाखेरि उद्रिएको मेरो माया र कहिल्यै नपलाउला कि जसरि ठुटे भै सकेको मेरो बैश . माग्नु त […]

कविता : देश

Posted on October 15, 2012 | by विवेक दुलाल छेत्री "दमक"

सके तिमी देशभित्र बस नसके देश बाहिर जे भन तिमी देश त देश नै हो । तिमीले बुनेको सपना तिमीले तुनेको खुशी र तिम्रो टुक्रा टुक्रा बिस्वास देशका कोठाहरूमा सजिएका […]

फेसबुक वालमा एउटा मान्छे

Posted on September 12, 2012 | by विवेक दुलाल छेत्री "दमक"

उ अरूलाई चिन्दैन उ अरूलाई मान्दैन उ कसैको गल्ती पनि जान्दैन (अरूको गल्ती जाने पनि बताउदैन) फेस बुक वालमा एउटा मान्छे . अरू उसको तारीफ गर्छन् अरू उसको प्रसंशा गर्छन् […]

म अनि यी कविताहरू

Posted on August 28, 2012 | by विवेक दुलाल छेत्री "दमक"

यी कबिता रगत पच्छे छन् यी कविताहरू दम र पक्षघातले पिडित छन् यी कविताहरू अस्पतालको बेडमा भर्ना गरीएका छन् तर डाक्टर छैनन् डाक्टरहरू आन्दोलनमा छन् या त बेतलबी बिदामा छन् […]

राममा बिस्वास गरे अन्तिम पटक

Posted on August 22, 2012 | by विवेक दुलाल छेत्री "दमक"

गजल राममा बिस्वास गरे अन्तिम पटक लाममा विश्वास गरे अन्तिम पटक हेक्का राख मलाई लुक्यो भन्नेहरू नाममा विश्वास गरे अन्तिम पटक कहिँ जान्न पबित्र छ मेरो जन्मभूमी गाममा विश्वास गरे […]

केहि हाइकुहरू

Posted on August 20, 2012 | by विवेक दुलाल छेत्री "दमक"

हिजो र आज अन्यौल जताततै बिचरा मान्छे । फूल मुर्झायो तातो मरुभूमिमा सत्य लिमाम । केटा र केटी के साच्चिकै हुन त फेस बुकमा। बिरानो मन अबुधाबीको तातो बिचरा खुशी […]

तुन्छन

Posted on August 20, 2012 | by विवेक दुलाल छेत्री "दमक"

फोस्रा मान्छेले चिल्लो सपना तुन्छन सोझालाई मास्न फेरी जालो बुन्छन पोशाक फेर्छन् , बोली पनि फेर्छन् कोहि छैन भन्दै आफ्नो मान्छे चुन्छन् ठूलो कुरा गर्छनू , कपट लुकाई गरीबको इच्छा […]

बा ! परदेश भन्ने बित्तिकै मन दुख्छ

Posted on August 20, 2012 | by विवेक दुलाल छेत्री "दमक"

-बिबेक दुलाल क्षेत्री दमक (वास्तविक नाम : भानु भक्त दुलाल ) बा ! परदेश भन्ने बित्तिकै मन दुख्छ परदेश सम्झने बित्तिकै ओठ ,मुख सुक्छ तर पनि म यहा छु भित्र […]

लुक्यो भन्नेहरू

Posted on August 20, 2012 | by विवेक दुलाल छेत्री "दमक"

राममा बिस्वास गरे अन्तिम पटक लाममा विश्वास गरे अन्तिम पटक हेक्का राख मलाई लुक्यो भन्नेहरू नाममा विश्वास गरे अन्तिम पटक कहिँ जान्न पबित्र छ मेरो जन्मभूमी गाममा विश्वास गरे अन्तिम […]

लगाइएको हारमा

Posted on August 18, 2012 | by विवेक दुलाल छेत्री "दमक"

लगाइएको हारमा शङ्का छ, साझ बिहान बारमा शङ्का छ ! मह काढ्ने भन्दै लड्छन मान्छे, हो त माहुरीको घारमा शङ्का छ ! बोल्दा पनि सम्बन्ध बिच्छेद भो, टेलिफोनको तारमा शङ्का […]

सज्जन एक

Posted on July 30, 2012 | by विवेक दुलाल छेत्री "दमक"

लघु कथा :सज्जन एक - बिबेक दुलाल क्षेत्री दमक सज्जनसित अथाहा सम्पती थियो . सज्जनलाइ कुनै कुराको कमी थिएन . सज्जन एक दिन घुम्न घर बाहिर निस्कियो . सज्जनले उसको […]

महाशय! मलाइ

Posted on May 10, 2012 | by विवेक दुलाल छेत्री "दमक"

महाशय! मलाइ कबिता लेख्न आउदैन म आफ्नो कवितामा श्रमको ,पसिनाको ,स्वाभिमानको गीत गुन गुनाउन थाल्छु म आफ्नो कवितामा मेरो देशको पाखा ,पखेरो उकाली ,ओराली डुल्न थाल्छु म आफ्नो कवितामा मेची […]

केहि हाइकुहरू

Posted on May 10, 2012 | by विवेक दुलाल छेत्री "दमक"

(१) लम्बिनु हुन्न अझै बाचाको डोरी कस्नु पो पर्छ . (२) ढुंगा बोल्दैन मान्छे पनि बोल्दैन कुकर्म बोल्छ . (३) सन्चो बिसन्चो सोध्दैन कोहि अब भित्तो छदैछ . (४) तिम्रो […]

तिमीसीत( २ )

Posted on April 22, 2012 | by विवेक दुलाल छेत्री "दमक"

ए ढ्वागको बुख्याचा बुनेर कति दिन सताउछौ मान्छे र उसले अरूप्रती गरेको असल शोचलाइ ए कति दिन गिज्याउछौ आफ्नै अहंको रागमा अरूको निश्छल अमुर्तताबोधि सरलतालाई सबै मान्छेलाई भ्रमको तराजूले जोख्नु […]