बसन्त ऋतु

Posted on March 5, 2011 | by दिनेश आचार्य ‘मन्डू’

पतझर  शिशिर  लाई  बिदा दिई प्राकृतिक रमणीयताको शन्देश लिई, नबदुलही झैँ सबमा पालुवा फेरी बसन्त आयो  दशमास हेरी l (१ )मधुझैँ  रसमा  मिठास  बोकी पूर्व,पश्चिम,उत्तर अनि दक्षिण देखि, हेर्दैमा राम्रो  हरियाली छायो संघारमा […]

बिधा-: गजल (सयुक्त)-दिनेश आचार्य ‘मन्डू’,माइनस प्लस सङग्रौला

Posted on January 4, 2011 | by दिनेश आचार्य ‘मन्डू’

बिधा-: गजल (सयुक्त) गजलकार-: दिनेश आचार्य ‘मन्डू’ ……………. : माइनस प्लस सङग्रौला प्रकाशक -: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूएई च्याप्टर आवरण -: रमेश पौडेल

गजल

Posted on January 4, 2011 | by दिनेश आचार्य ‘मन्डू’

हर्के काका बिरे दाई अचेल के गर्दै होलान साइली माइली पधेरा मा पानि भर्दै होलान l उस्तै होला मेरो घर उस्तै होला बनपाखा भारि बोकी भरिया दाई मधेस तिर झर्दै […]

यो मन

Posted on December 22, 2010 | by दिनेश आचार्य ‘मन्डू’

नरोई बस्छु भन्छु  तर मान्दै -मान्दैन यो मन सम्झेर तिम्लाई कति बेला चस्कन्छ मुटु झन l वियोगमा जले,पिडामा रोए यो मन आशुले धेरै बेर धोए.. चर्कियो छाती, गर्जियो नयन झरे […]

गजल

Posted on December 15, 2010 | by दिनेश आचार्य ‘मन्डू’

फेरेर  स्वरूप  छेपारो  हिड्दैछ देखाउदै तुजुक छेपारो हिड्दैछ l म जाली होइन भन्दै सडकमा छरेर  धुप  छेपारो   हिड्दैछ l एक रत्ती पनि कसै लाई गन्दैन परेर ठाकठुक छेपारो  हिड्दैछ […]

गजल

Posted on November 1, 2010 | by दिनेश आचार्य ‘मन्डू’

–दिनेश आचार्य ‘मन्डू’ तिम्रो चोखो साथ मागे मैले पुज्ने देउता संग जुनी भरलाई हात मागे मैले पुज्ने देउता संग l मागी राछु स्वच्छ मनले यदि दिन्छन भने, तिम्रो नाउको जात […]

म त धर्तीको धुलो

Posted on October 25, 2010 | by दिनेश आचार्य ‘मन्डू’

– दिनेश आचार्य ‘मन्डू म त धर्तीको धुलो तिमी सगरकी भयौ मुल्यवान हीरा तिमी नगरकी भयौ l फूल पनि झर्छ आखिर समय आए पछि गुड पनि तितो हुन्छ धेरै खाएपछि, […]

गजल

Posted on October 23, 2010 | by दिनेश आचार्य ‘मन्डू’

– दिनेश आचार्य ”मन्डू “ पिरतिमै धोका खाए अनी धेरै पिये आज निष्ठुरीको याद भुलाउन अनी पर्देसिये आज l लुट्नु लुटेउ म बाट छोडेउ एक झुत्रो श्वास विश्वाश गरी दिए […]