दुःख खापी

Posted on November 22, 2010 | by खगेन्द्र पन्धाक लिम्बू

दु:ख  खापी टपरी झैं  खिल्छु जिन्दगीलाई  साँझ-बिहान छाकै पिच्छे निल्छु जिन्दगीलाई   कहिले खोज्छु यतै खुशी खेल्दै ढुंगा-माटो छेस्को मुस्कान ढाकरमा बोक्छु भीरको बाटो आफैंलाई भेट्न कहिले दूर देश पुग्छु रिस बनी सहर पस्छु कहिले बनमा लुक्छु     दु:ख  खापी […]

गेडी – नविन नेपाली साहित्यिक लेखन विधाको परिकल्पना र जन्म: सामान्य चर्चा

Posted on September 22, 2010 | by खगेन्द्र पन्धाक लिम्बू

– खगेन्द्र पन्धाक लिम्बू शाब्दिक परिभाषा गेडी-सानो आकारको दाना;फलहरुभित्रको बिऊ रहने दाना;सम्बाद र साहित्यको(विशेष नेपाली लोक साहित्यको मूलमर्म ) मुख्य तात्विक रस; सानो सुनको गहना lअब जसरी व्याख्या गरे पनि […]

बेग्ला-बेग्लै

Posted on July 26, 2010 | by खगेन्द्र पन्धाक लिम्बू

– खगेन्द्र पन्धाक लिम्बूआड लाग्ने तिम्रो-मेरो भित्ता बेग्ला-बेग्लै गरी खाने तिम्रो-मेरो कित्ता बेग्ला-बेग्लै एकै बाटो, एकै साथ हिंडे पनि कठै मरे पछि तिम्रो-मेरो चित्ता बेग्ला-बेग्लै उही धर्ती, उही गह्रा, माटो […]