साझा बसको यात्रा

Posted on March 29, 2016 | by लारा

सेन्ट्रल लन्डनको ट्युबमा कोचिएर प्रत्येक दिन अफिस यात्रा गर्न अभ्यस्त परेकी मलाई काठमाडौंको साझा बसको यात्रा अनौठो लागिरहेको थिएन । मेरो पहिलो यात्रा अनुभव पनि होइन, काठमाडौंको साझा बस । […]

शहर र मान्छेहरु

Posted on June 13, 2014 | by लारा

हिजोआज यो शहर यी मान्छेहरु उस्तै, उस्तै लाग्दैछन् कंक्रिटको जंगलभित्र कंक्रिटजस्तै मन बोकेकाहरु भयंकर अहंकार बोकेर आफैंभित्र खुशी निर्बाह गर्दै व्यस्त शहरजस्तै जटिल सोचहरु देशान्तर बद्लिएर के हुन्छ ? मान्छेभित्रका […]

माटोको माया

Posted on September 8, 2011 | by लारा

खान्नुमा नाना लगातार भनिरहनुभएको छ— ‘बाबा उठ्नुस्, अलिकति केहि त खानुहोस्।’ मैले पनि थप्दै भनें, ‘यसरी कहाँ हुन्छ केहि पनि नखाएर मामा, अलिकति त लिनुपर्छ ।’ गोरखाली पल्टनियाँ, लाहुरे परिवेश […]

युद्धभूमिबाट

Posted on January 15, 2011 | by लारा

– लारा आगाका राता फूलहरु बारुदी अम्बुस त्रासदीका भयंकर प्रहरहरुमाझ कप्टेरो निद्रा च्यापेर आँखाभरि गुज्रन्छन् जति नै पोते पनि क्यामोफ्लाज अनुहारभरि आफैंभित्र छुपाउन नसकेका त्रासदीहरु हिजो राति सपनीमा तक्माहरु झुण्डिएका फलामे […]

जून पोखिएको रात

Posted on September 27, 2010 | by लारा

– लारा जून पोखिएको रात तिम्रो अंगालोको साथ ओ प्रिय ! सारा याद त्यहि छ………….. त्यहि हो आँगन चोक त्यहि छ छैनौ केवल तिमी ! शोक त्यहि छ । शहर […]

र, बिद्रोह यहिबाट सुरु हुन्छ

Posted on September 27, 2010 | by लारा

– लारा जनता, नाङ्गो आङ्ग भोको पेट फुटेको कुर्कुचा खिंईंदै गएको चप्पल सडकमा गर्छन् आन्दोलन एक धर्सो सपना लिएर नेताको विश्वासमा । नागरिक, कालो चस्मा सुकिलो सेतो बस्त्र हातमा मिनरल […]

अग्लिरहेछ……. प्रश्नहरुका पहाड़

Posted on September 4, 2010 | by लारा

– लारा र, प्रत्येक मोड़हरुमा अनि औसत मान्छेहरुका हुलबाट अलग्गिएर भूगोलको यो गोलार्द्धमा अग्लिरहेछ……… प्रश्नहरुका पहाड़ कुन नियतिले डोर्र्यायो होला? रहर/बाध्यता या, लहै लहै! आफैंभित्र आफ्नो अस्तित्व खोज्दै भौतारिएको एउटा […]

कमरेडलाई स्वेत सलाम

Posted on February 22, 2010 | by लारा

– लारा अनिंदो कैयन् रातहरुसँगै छिचोलेर लासहरुको पहाड टेकेर सिन्दूर पोखिएको जमीन कमरेडको आरोहण ! शहरकी चर्चित नायिकासँगै समयान्तरका होर्डिङ्-बोर्डहरुमा ठिङ्ग, एक्लै, विस्थापित एउटा मन, इ….! हेरिरहेछु- रक्तिम क्रान्तिको विजय […]

किन बदल्न सकेनन् ? तिम्रो संझनाहरुलाई

Posted on February 18, 2010 | by लारा

– लारा केहि त बद्लिएको छैन सिवाय मौषमहरु आँखाभरि, भरि तिम्रो संझनासँगै लहरै उभिएका छन् म्यापलका नांगा रुखहरु । यो हिउँद म तिमीलाई संझिरहेछु………….. सेताम्य ! ढक्क जमिएको हिउँ कठोर […]