“डेज अफ ग्लोरी” र लज्जित इतिहास

Posted on October 25, 2013 | by टंक वनेम

बाँच्नेहरुको लागि इतिहासको निर्माण हुँदै गरेको वेला ज्ञान,विज्ञान र धन दौलत भारतवर्षबाट अन्यत्र जान्थ्यो धोका,षड्यन्त्र,फट्याई र कुटनीति युरोपबाट एशिया आउँथ्यो हो त्यहीँ – स्वर्णभूमि र पावनभूमि भएको बेला पाश्चात्यहरुको गिद्धे […]

मानव सभ्यताको बिन्दु र रेखा कविता

Posted on November 19, 2010 | by टंक वनेम

by Tanka Wanem on Tuesday, 16 November 2010 at 15:41 –टंक वनेम मानव सभ्यताको बिन्दुबाट छुट्टिएका ऋगबेद…. बाइबल…. कुरान….. मुन्धुम्…… टि्पिटक ….. …………… …………… …………… …………… त्यहीँ आस्थाको बिन्दुबाट कोरिएका परलौकिक इश्वरका रेखाहरु […]

विंद्धत्सभा

Posted on September 25, 2010 | by टंक वनेम

– टंक वनेम सृष्टिको महायुद्ध ! आमाको गर्भाशायमा बाबुको विर्यदान पाखुरा सुर्काएर पल्टाउँदै सिसिफस ढुङ्गा थाकेर पल्टिन्छ उत्तानो हुटिट्याउँ झयामोलोङ्माको फेदमा जून घामको भाले जुधाई किरिङ मिरिङ………… किरिङ मिरिङ………… छयाक्र्‍याङ […]

बर्मेली काकाको ङास्यौङ धारा

Posted on April 15, 2010 | by टंक वनेम

– टंक वनेम जति जति एउटा वास्तविकताबाट भाग्न खोज्थेँ,मायाको न्यानो अंगालोले अंगाल्न खोज्थ्यो। अर्को शब्दमा याङडीमास्यौको मायाले फुत्कीनैं नपाइने गरेर बाँध्न खोज्थ्यो। हुन त याङडीमास्यौलाई स्वास्नी बनाएर त्यही बसे पनि […]

डेज अफ ग्लोरी र लज्जित वर्तमान

Posted on March 21, 2010 | by टंक वनेम

– टंक वनेम बाँच्नेहरुको लागि इतिहासको निर्माण हुँदै गरेको बेला ज्ञान,बिज्ञान र धन दौलत भारतवर्षबाट अन्यत्र जान्थ्यो धोका,षड्यन्त्र,फट्याई र कुटनीति युरोपबाट एशिया आउँथ्यो त्यही स्वर्ण र पावनभूमिलाई पाश्चात्यहरुको गिद्धे दृष्टिले […]

गुल्मोरको फूल र निर्सत प्रेम

Posted on January 14, 2010 | by टंक वनेम

– टंक वनेम कोशी भत्किन्दा बिटुलो परेको बस्ति खेतका गहराहरु हरियो नभई समाहामा पानी नभएर उडेको बुङबुङती धुलो रातो माटो पोतिएझैं नदी किनार तुवालो चिरेर हाँस्न खोज्ने सूदुर पर्ूवको गुल्मोरी […]

पहिचानको अनुष्ठान

Posted on January 14, 2010 | by टंक वनेम

– टंक वनेम पहिचान सहित बाँच्नको लागि पहाड पर्वत र खोला नालाको देउ देउताहरुलाई अनुष्ठानको लिङ्गोमाथि जगाउँदै खप्परभरी शब्दका विरुवाहरु उमारेर सुनको खुर्मीले गोड्दै धनु काँड भिर्ने सिकारी देव जस्तो […]