Cotegory: मुक्तक

मान्छेको

Posted on March 7, 2020 | by admin

मान्छेको मनमा संका कति कति ।। हरदिन हुँदैछन् दंगा कति कति ।। आँखा भएर मात्र नपुग्ने रहेछ भित्री मनका अन्धा कति कति ।। राम शरण श्रेष्ठचिसापानी ६, रामेछाप Sabhar:FB

तिमी

Posted on March 7, 2020 | by admin

तिमी न’भै दिएको भए मैले के गर्थे होला सायद स्वार्थी दुनियाँमा एक्लै पर्थे होला  सानै कुरामा झर्केको भय तर्केको भय म धर्ती बाट अर्कै दुनियाँ बसाई सर्थे होलासुरज गैह्रे बिबश

घृणा को बदलामा

Posted on March 7, 2020 | by admin

घृणा को बदलामा पनि प्यार पठाइ दिन्छु  अन्तिम चिनो तिमिलाइ दमदार पठाइ दिन्छु जुन मुटुमा हजार बचन प्रहार गर्यै तिम्ले हो त्यही मुटु निकालेर उपहार पठाइ दिन्छु     Prashant Joshi (baitadi)

रुवाई -युगल सुनुवार

Posted on February 5, 2018 | by admin

मन भरि पीर छन च्वाश घोच्ने तीर छन यहाँबाट भागौँ भने  सबै बाटो भीर छन । परि-परिको मान्छे भेटिन्छन् यहाँ थरि-थरिको मान्छे भेटिन्छन् यहाँ एकले अर्कोलाई डुबाउँन खोज्ने वारी-परिको मान्छे भेटिन्छन् […]

सावित्रा लुइटेल घिमिरे – मुक्तक

Posted on January 7, 2018 | by सावित्रा लुइटेल घिमिरे

हाम्रो चोखो प्रेमको बीचमा हुनेछैन कुनै दूरी सड्यन्त्रको जाल बुनून् चलोस् जस्तै हावाहुरी मनको चोखो नाता देखि डाहा ईर्ष्या गर्ने गरुन् न कसैको हस्तक्षेप न होस् कहिल्यै केहि मजबुरी

मुक्तक

Posted on January 7, 2017 | by चन्द्र भट्ट 'चाँदनी'

शीकार गर्ने मेरो तिर विकेन सधै घोचीरहने यो पिर बिकेन मलाई वार पार बनाईरह्यो सधै, खोटोको खोटै यो तकदीर बिकेन । आउछन फेरी कसम खान्छन उनीहरु केही दिन्छन अनी केही […]

तीन मुक्तक

Posted on September 25, 2016 | by उज्वल जी सि

१. टेक्दै हिँड  मेरो छाती सहन्छु म जति पनि नसुनाऊ भो प्रेमकथा बहन्छु म जति पनि कसैलाई प्यारो सम्झि राखे हुन्छ मुटुभित्र ऑंसु बोक्दै दोबाटोमा रहन्छु म जति पनि । […]

मुक्तक

Posted on September 21, 2016 | by चन्द्र भट्ट 'चाँदनी'

त्यो बिछोड पछिको चोट देखाएर गई माया मागे मैले उ नोट देखाएर गई चन्द्रमा छुने सपना भएर होला मेरो प्रेमी थिए म उल्टै खोट देखाएर गई । कोही कसैलाई खास […]

4 मुक्तक

Posted on September 16, 2016 | by चन्द्र भट्ट 'चाँदनी'

तन एउटै मन एउटै अफसोच जिवन भएन बाचा कसम प्रेमपनको अशल बन्धन भएन सधै अभावै अभाव भईरहन्छ मलाई अवत समर्पण, बचन, चाहाना एउटै लगन भएन । आफू बस्ने नि मेरो […]

3 मुक्तक

Posted on September 11, 2016 | by उज्वल जी सि

१. हर सॉंझ तिम्रो यादमा पिउ‘ंछु अलिअलि माया फाटेको मनलाई सिउ‘ंंछु अलिअलि वियोगका वाणहरू लागेका छन् मुटुभित्र त्यसैले त मर्नका लागि जिउ‘ंछु अलिअलि । २. राष्ट्रोस्थानका लागि अचेल कहि‘ंंकतै भेला […]

मुक्तक

Posted on September 8, 2016 | by admin

1. आफ्नो मनलाई रोक्न सकिन तिमी बाहेक कोही रोज्न सकिन सबै छोडि कतै टाढा जान खोजे तर तिम्रो वियोग भोग्न सकिन । 2. हाम्रो जिवनमा नयाँ रंग छर्न सके भने […]

पाँच मुक्तक

Posted on August 23, 2016 | by admin

संघर्षमा मेरो कहीलै जित नभएर दुखः छ आफ्नो कोही मित नभएर चकित छु म यिनका रुपदेखी याँहा कोही कसै संग सम्बन्धीत नभएर । सम्वन्ध सघै हाम्रो सुमधुर भएछ भने एक्लोपन […]

गजल

Posted on August 7, 2016 | by admin

By- आनन्द श्रेष्ठ सिधा हिड्नु, बाटो बटारिन्न कै’ल्यै नबिर्से कदापी हपारिन्न कै’ल्यै बढ्यो जो निरन्तर नमानी कुनै लाज बढी नै रहन्छ पछारिन्न कै’ल्यै म आगो निलूँला उचालेर धर्ती अहो ! तुच्छ […]

चार मुक्तक

Posted on August 7, 2016 | by उज्वल जी सि

१. कतै सुगन्धित पूmलजस्तै देखिन्छ्यौ तिमी कतै ईश्वरको भूलजस्तै देखिन्छ्यौ तिमी दम्भका कुण्डहरू सुक्ने हो भने छातीभित्र अनि,आदर्शको मूलजस्तै देखिन्छ्यौ तिमी । २ं. स्वाभिमान झुकाउ‘ंदै कसैको पाऊ मोल्दैछु अचेल बचेखुचेको […]

मुक्तक

Posted on June 23, 2016 | by admin

आफ्नै जिन्दगीसँग बोल्न हिचकिचाउँछु खै किन सबैकुरा खोल्न हिचकिचाउँछु अनुहार एक तर रुप अनेक मान्छेका सकिएन रुपहरु खोतल्न हिचकिचाउँछु । म कतै गए भने तिम्रो जिवन बाट एक्लो भए भने […]

तीन मुक्तक

Posted on June 23, 2016 | by उज्वल जी सि

  १ . रक्सीको नशामा झुलिरहेछु म वाध्यताले मरुभूमिमा फुलिरहेछु म मनको वह पोख्ने जीवनसाथी खोज्दै अ‘ंधेरीमा यताउता डुलिरहेछु म । २. फुटाई हेर यो धर्तीमा सेवाका ति मूल मूलभित्रै […]

मुक्तक

Posted on June 14, 2016 | by admin

मलाई मेरो दिल दिलाएर जाउ फाटी सक्यो मन सीलाएर जाउ घरी घरी यादहरु आई दिन्छन आउ सक्तिन बाँच्न बिष पिलाएर जाउ । From:Chandra Prasad Bhatta

मुक्तक

Posted on June 2, 2016 | by admin

कतै तिमीबाट म पार भए भने । नजिक भएर नि बेकार भए भने । के गरेर दिन बिताउलीउ र खै, तिमी माथी नै उल्टो भार भए भने । २ मैले […]

तीन मुक्तक

Posted on May 27, 2016 | by उज्वल जी सि

  १. टेक्दै हि‘ंड मेरो छाती सहन्छु म जति पनि नसुनाऊ भो पे्रमकथा वहन्छु म जति पनि कसैलाई प्यारो सम्झि राखे हुन्छ मुटुभित्र ऑंंसु बोक्दै दोबाटोमा रहन्छु म जति पनि […]

मुक्तक

Posted on May 27, 2016 | by admin

उसकोे ठुलो सपना साकार भएको छ । मेरो जिवनको कुरुप आकार भएको छ । जलेको नै मन लिई एक्लै बाँच्नु पर्दा, माया त मेरो लाई हाहाकार भएको छ । *Name. […]