Cotegory: मुक्तक

Posted on May 27, 2016 | by admin

कहिले वार कहिले पार बनायो । सधैे जिवन पनि, भार बनायो । भगवानले पनी आफ्नो सम्झौता, बनायो खै किन, बेकार बनायो । Name. Chandra Prasad Bhatta.* *Work. Radio Technician at […]

मुक्तक

Posted on April 1, 2016 | by admin

आफ्नो दिलमा उसले मलाई बास गराएपछि । फेरी दरीलो सधै साथ दिने आश गराएपछि ।। टुक्री सकेको मनलाई नि बटुल्ने प्रयास गरे, परेवा जोडी हाम्रो भनी बिश्वास गराएपछि ।।। चन्द्र […]

तीन मुक्तक

Posted on January 17, 2016 | by उज्वल जी सि

१. नेपालमै अनेपाली बन्नु परेपछि मेचीकाली पराइको भन्नु परेपछि शिरमाथि सगरमाथा के राख्नु अब ? शरणार्थी हुने दिन गन्नु परेपछि । २. आज हाम्रो देश भन्दै कराउँदैछन् कोही बुद्धलाई अर्कै […]

तिमी नभएनि

Posted on January 10, 2016 | by admin

तिमी नभएनि जसो तसो, चलेकै छ । बाहिरी हाँसे नि भित्री मन, जलेकै छ ।। अरु हरु संग नजिक हुन नसकेनि मैले, तिम्रो लागी भने यो दिल, गलेकै छ ।। […]

दिन गन्दै ढलेको

Posted on January 6, 2016 | by admin

By:Chandra Prasad Bhatta दिन गन्दै ढलेको जिन्दगी यो । यसो भन्दै चलेको जिन्दगी यो ।। खै कसलाई पो गुनासो गरुँ, पिरै पिरले गलेको जिन्दगी यो ।।। मैले वस्ने सीतल, छाया […]

तीन मुक्तक.

Posted on December 20, 2015 | by उज्वल जी सि

१. अँ धेरीमा आकासको जून बन्दै आयौ तिमी सुमधुर सङ्गितको धून बन्दै आयौ तिमी हो, डुब्न लागेथ्यो अभावमा जिन्दगी यो मेरो अनायासै अकबरी सुन बन्दै आयौ तिमी । २. तिम्रो […]

तीन मुक्तक

Posted on November 30, 2015 | by उज्वल जी सि

१. हाम्रो आपसी सद्भाव ढलाउन खोज्दैछौ तिमी जानी–जानी यो देश जलाउन खोज्दैछौ तिमी भोको पेटमा कति हिडाउछौ सोझो नेपालीलाई ? लाग्दैछ सुतेको सिह चलाउन खोज्दैछौ तिमी । २. वैरीसग नझुक […]

केही मुक्तकहरू

Posted on November 26, 2015 | by admin

१) यो अनिकालमा गहुको पिठो चारो छ आउँछ हल्लाउछ खुशी साच्न गार्हो छ तिमी सेल्फी खिचेर टहल्छौ रोज मित्र! दिन नलागोस् पालमुनि बाच्न सार्हो छ। ३) खुशीको नेपालीको धरा ढल्यो […]

एउटा सानो पुल

Posted on October 30, 2013 | by भोज बराल

एउटा सानो पुल भत्किंदा पनि, विदेशीलाई कनाउने हरु छन्, आकाशका तारा झारेर होस्, देश सिंगापूर बनाउने हरु छन्, कस्ता कस्ता सपना बाँड्छन, आफू त बिपनामा बाँच्न पर्छ, के बन्ला जब […]

भोज बरालका केही मुक्तकहरु

Posted on September 27, 2013 | by भोज बराल

१ सेप्टेम्बेर २०१३ देखिका मुक्तकहरु   कोहि देश त कोहि सबै सत्ता टुक्र्याउन पर्छ भन्छन्, कोहि संघ त कोहि सबै संस्था टुक्र्याउन पर्छ भन्छन्, कुर्ची को मोह, खै किन यति […]

मुक्तक- शान्ति सुरक्षा

Posted on May 1, 2013 | by admin

  -इन्जिनियर राकेश कार्की अर्काको आँशुमा पौडने मित्रहरु छाति किल्चेर दौडने मित्रहरु शान्ति सुरक्षाको नारा भो नदेउ सर्वस्व मिच्दै चौडने मित्रहरु ।  लस् एन्जेलस्  

दौडाइ

Posted on March 24, 2013 | by राकेश कार्की

  कसैको जालझेल कसैको पढाइ रहेछ धनको टुप्पोको आखिर एउटै चढाइ रहेछ भेट्नेलाई यहाँ सबैथोक नभेट्नेलाई सधैँको दौडाइ रहेछ

नशा

Posted on February 12, 2013 | by राकेश कार्की

नशा छुन्न छुन्न भन्दा भन्दै छोइदिएँ हुन्न हुन्न भन्दा भन्दै खोलीदिएँ नशा भन्ने चिज नै यो कस्तो टुन्न टुन्न हुने गरी धोकिदिएँ पिउनु कोही जिएर पिएका छन् कोही पिएर जिएका […]

Posted on January 26, 2013 | by राकेश कार्की

नशा छुन्न छुन्न भन्दा भन्दै छोइदिएँ हुन्न हुन्न भन्दा भन्दै खोलीदिएँ नशा भन्ने चिज नै यो कस्तो टुन्न टुन्न हुने गरी धोकिदिएँ पिउनु कोही जिएर पिएका छन् कोही पिएर जिएका […]

केहो मुक्तहरु

Posted on April 14, 2012 | by विवेक दुलाल छेत्री "दमक"

(१)तिमीलाई देखेर अब कति मान्नु हर्ष तिमी आयौ भनेर मैले कति गर्नु खर्च तिमीले प्रगतीको हुरी त कैले ल्याएनौ केवल पात्रोमा मात्र पो छाएछौ नयाबर्ष ..! (२)समयबाट शिक्ने मान्छे नै […]

बिबेक दुलालका…

Posted on April 2, 2012 | by विवेक दुलाल छेत्री "दमक"

बिबेक दुलालका केहि मुक्तक शिल्पिहरू (१) भगवान थेत्तरो छ सबै कुरा बुझ्दैन भगवान बहिरो छ केहि पनि सुन्दैन त्यहि भगवान गतिलो छ भन्छौ तिमी त्यहि भगवान भगवानलाई पुज्दैन . (२)सद्देमान्छेलाई […]

केही मुक्तक शिल्पिहरु

Posted on January 7, 2012 | by विवेक दुलाल छेत्री "दमक"

एकलाई बथान नगनियोस् मूर्खलाई शिक्षित नभनियोस् हुँदा हुँदा अब त अती भयो तला छाप्न आगन नखनियोस । म सत्यलाई पापले गुनौला सत्रु जति छन् तीनलाई चुनौला अब ठीक पार्नु तिमिले […]

केही मुक्तकहरु

Posted on December 8, 2011 | by विवेक दुलाल छेत्री "दमक"

(१) जिन्दगी जहर निले जस्तो यो जिन्दगी सियोले खिले जस्तो यो जिन्दगी चाहेर न अघी बढ्छ,न पछी सर्छ कर्दले छिले जस्तो यो जिन्दगी। (२)मख्ख आफ्नो सम्झी बिदेशीलाई चाटेर मख्ख परे […]

मुक्तक

Posted on December 18, 2010 | by परी बान्तवा 'बानु राई'

(१) थाकी सकेछन सारा रहर थाती बसेछन आसुँ पनि घाती बनेछ आफ्नै रोदन रित्ती सकेछन आसुँ पनि|| (२) कुही गएछन जिन्दगी नै झरेछु कतै पतिँगार बनी उडी गएछन फुङो मनरँग […]

मुक्तकहरु

Posted on October 24, 2010 | by असफल गौतम

– असफल गौतम भरिया दाइको नाम बेचेर यहाँ कुल्ली बनेका छौ आफै राष्ट्रघाती कुरा गरी अर्कालाई भनेका छौ । अनुहारमा हेर त ! तिमी आफैलाई धिक्काने छौ कठ्ठै आँगन पुर्नुछ […]