Cotegory: साहित्य समाचार

जल-उत्सवबाट फर्किएपछि

Posted on February 28, 2020 | by admin

गोवर्धन पूजा अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी सहरमा गज़ल उत्सवको तेस्रो सस्करण सम्पन्न भएको छ | गत शुक्रबार साँझबाट सुरुभएको उक्त उत्सव शनिबार दिनभर गज़ल वाचन र गायन गरेर सम्पन्न भएको […]

कृष्णलाई काली पुरस्कार

Posted on February 28, 2020 | by admin

समाचारदाता-गोवर्धन पूजा लोकसाहित्यकार कालीभक्त पन्तको २८ औँ स्मृति दिवसको अवसर पारेर कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठानले पर्बतको फलेबास स्थित स्मृतिभवनमा आयोजित कार्यक्रममा लोक गायक कृष्ण कँडेललाई पुरस्कृत गरेको छ | […]

अनेसास कोरियाको पाँचौ अधिवेशन सम्पन्न

Posted on February 28, 2020 | by admin

सौल, कोरिया फागुन ९ अनेसास कोरिया च्याप्टरको पाँचौ अधिवेशन अनलाईन ग्रुप भेलाले सम्पन्न भएको छ । कोरिया च्याप्टरका अनुसार प्रतिनिधिहरु छलफलबाट पारित गरेर पद्स्थापना गरिएको हो । नवनिर्वाचित कार्य समितिमा […]

हार्दिक श्रद्धाञ्जली मुरारीराज शर्मा

Posted on January 24, 2020 | by admin

  बिनेसामका पूर्व सल्लाहकार, साहित्यकार, पूर्व परराष्ट्र सचिव तथा बेलायतका लागि पूर्व राजदूत श्रद्धेय श्री मुरारीराज शर्माको हृदयघातका  कारण लण्डनमा निधन भएको छ  । १६ जनवरी २०२० का दिन भएको […]

भारतीय चलचित्रसम्राट्-कृष्णप्रकाश श्रेष्ठ

Posted on January 21, 2020 | by admin

भारतीय चलचित्रसम्राट् राज कपूरको ९५-यौं जन्मजयन्तीको सन्दर्भमा ‘राज कपूर र म’ कृष्णप्रकाश श्रेष्ठ हिन्दी फिल्मी जगत्का विश्वविख्यात चलचित्रकर्मी तथा चलचित्र-निर्देशक राज कपूरको नाम नसुन्ने त संसारमा विरलै मानिस होलान् । […]

मस्कोमा स्वागत-सम्मान, पुस्तक लोकार्पण तथा मिलन समारोह

Posted on December 27, 2019 | by admin

कृष्णप्रकाश श्रेष्ठ गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष जस्तो गरिमामय पदमा रूसमा बसोवास गरिरहेको नेपाली समुदायका प्रतिनिधि डा। बद्री केसी निर्वाचित हुन सफल भएको उपलक्ष्यमा २२ डिसम्बर २०१९ ९आइतवार० […]

विश्व नेपाली साहित्य महासंघको विश्व केन्द्रिय समिति

Posted on July 11, 2019 | by admin

विश्व नेपाली साहित्य महासंघको विश्व केन्द्रिय समितिको नयाँ नेतृत्व चयन भएको छ । सुरेन्द्र परदेशी लिम्बुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समितिको चयन भएको निर्वाचन समिति संयोजक डा. कृष्णप्रकाश श्रेष्ठले […]

भानुसम्बन्धि विचारगोष्ठीसँगै २०६ औं भानुजयन्ती सप्ताह प्रारम्भ

Posted on July 10, 2019 | by admin

नेपाली लोकजीवनमा रामायण संस्कृति विषयमा डा. भक्त राईको कार्यपत्र र भानुभक्तीय रचनाको सामाजिक प्रभाव विषयमा डा. तुलसी भट्टराईको कार्यपत्र प्रस्तुतिसँगै २०६ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानको सहकार्यमा नेपाल प्रज्ञा […]

मानवतावादी दर्शनमा गौतम बुद्ध र जय पृथ्वीबहादुर सिंहको योगदान

Posted on July 2, 2019 | by admin

नेपाल प्रज्ञा प्रतिष्ठान, दर्शन विभाग र मानववादी सङ्घ (सोच) नेपालद्वारा संयुक्त रूपमा प्रज्ञा भवनमा ‘विश्वमा मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जपृथ्वीबहादुर सिंहको योगदान’ विषयक दर्शन–विचार गोष्ठीको आयोजना […]

राष्ट्रिय कविता महोत्सव–२०७६ सम्पन्न तर विवादरहित भएन

Posted on July 1, 2019 | by admin

काठमाडौँ । विगतका वर्षमा जस्तै यो वर्ष पनि नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६२औँ वार्षिकोत्सवका अवसरमा वार्षिकोत्सव समारोहसँगसँगै राष्ट्रिय कविता महोत्सव–२०७६ को आयोजना सम्पन्न ग¥यो । पानसमा दीप प्रज्वलन गर्दै प्रमुख अतिथि […]

मस्कोमा नेपालका प्रधान न्यायाधीशको स्वागत

Posted on May 29, 2019 | by admin

मस्कोमा नेपालका प्रधान न्यायाधीशको स्वागत र रुसी भाषामा प्रकाशित ग्रन्थको विमोचन कृष्णप्रकाश श्रेष्ठ मस्को, १८ मेई २०१९ (वृहस्पतिवार) । वैशाख पूर्णिमा अर्थात् किरात जातिले मनाउने उभौली पर्वको साथै बुद्धजयन्तीको पावन […]

विप्लपुरुष चन्द्रबहादुर थापा स्मृतिग्रन्थ लोकार्पण-Ramesh Dahal

Posted on March 21, 2019 | by admin

काठमाडौं, चैत्र ५ गते नेपाली इतिहासमा श्रीनाथ पल्टनको लेफ्टिनेन्टदेखि विभिन्न सरकारी निकायको उच्च पद तथा पहिलो चिफ सेक्रेटरी (मुख्य सचिव) लगायत नेपालका प्रथम महालेखापरीक्षक चन्द्रबहादुर थापाको स्मृतिग्रन्थ विप्लपुरुष चन्द्रबहादुर थापाको […]

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

Posted on March 12, 2019 | by admin

By: Ramesh Dahal, Kathmandu आज फागुन २८ गते मंगलबार एक समारोहमा नेपाली लोकसाहित्यमा अनवरत योगदान गरेका संस्कृतिविद् सत्यमोहन जोशी नगद रु. १०१,०००।— पुरस्कार राशीसहित सम्मानित भएका छन् । कालीभक्त–कृष्णा पन्त […]

मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन

Posted on January 27, 2019 | by admin

रमेश दाहाल काठमाडौँ, १२ माघ । मुक्तकलाई मानकीकरण गर्दै विकास र विस्तार गर्ने उद्देश्यले ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गरिएकाे छ । राजधानीमा एक समाराेहकाे अायाेजना गरी उक्त पत्रिकाका […]

मुक्तकको विकास गर्न मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन

Posted on January 27, 2019 | by admin

मुक्तकको विकास गर्न मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन

नयाँ नेपालको समावेशी प्राज्ञिक अनुहार ! आफैं अनुमान लगाउनुहोस्, विगत खोतलेर

Posted on December 19, 2018 | by admin

नवनियुक्‍त प्राज्ञ परिषद् (२०७५ असोज २१ गते आइतबार) १. श्री गङ्गाप्रसाद उप्रेती कुलपति २. डा. जगमान गुरुङ उपकुलपति ३. प्रा.दिनेशराज पन्त सदस्य ४. प्रा. डा. योगेन्द्र प्रसाद यादव सदस्य ५. […]

आहा हिमाल विमोचित

Posted on September 28, 2018 | by admin

११ असोज ०७५ काठमाडौं नियात्राकार उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ को आज विमोचन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, लेखिका […]

एउटा भरपर्दो सन्दर्भ सामग्री-कृष्णप्रकाश श्रेष्ठ

Posted on August 29, 2018 | by admin

  ‘नेपाल–रूस कूटनीतिक सम्बन्धको विकासक्रममा योगदान पु¥याउने पात्र तथा घटनाहरूसँग सम्बन्धित दस्तावेजहरूलाई संगठित रूप दिएर यस ग्रन्थले उक्त सम्बन्धको ऐतिहासिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । यो ग्रन्थ नेपाल–रूस […]

विश्व नेपाली साहित्य महासङ्घको दोश्रो सम्मेलन ।

Posted on August 16, 2018 | by admin

क्याण्टरवरी, १२ अगस्ट 2018 गत १२ अगष्ट २०१८ का दिन क्याण्टरवरी क्राइस्ट चर्च युनिभर्सिटीमा दोस्रो विश्व नेपाली साहित्य सम्मेलन क्यान्टावरिको काव्य भुमिमा सु-सम्पन्न भयो । यो कार्यक्रमका संयोजक सस्थाकै केन्द्रिय […]

औंला–औंलामा अस्ट्रेलिया विमोचित

Posted on June 29, 2018 | by युवराज नयाँघरे

औंला–औंलामा अस्ट्रेलिया विमोचित १५ असार २०७५ काठमाडौं । युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ को विमोचन सम्पन्न भयो । शताब्दी पुरुष सत्यमोहन जोशीले कृति विमोचन गर्दै नेपाली निबन्ध […]