Cotegory: साहित्य समाचार

प्रेश विज्ञप्ति- उपचारपछि जीसी स्वदेश फिर्ता

Posted on June 8, 2017 | by उज्वल जी सि

वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी. लामो समय भारतको दिल्लीस्थित राजिब गान्धी क्यान्सर हस्पिटलमा उपचार गराई हालै नेपाल फर्किएका छन् । पेटको सानो आन्दामा क्यान्सर देखिएपछि उहॉं ६ महिना अघि उपचारका लागि […]

विश्वकै एक उत्कृष्ट पत्रकारिता

Posted on June 6, 2017 | by कृष्ण प्रकाश श्रेष्ठ

विश्वकै एक उत्कृष्ट पत्रकारिता शिक्षण केन्द्रको ६५–यौं वर्षान्त समारोह कृष्णप्रकाश श्रेष्ठ           विश्वप्रसिद्ध मास्को राजकीय विश्वविद्यालय अन्तरगत पत्रकारिता विभाग संचालनको ७० वर्ष तथा पत्रकारिता संकायको स्थापनाको […]

नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग मास्कोमा भेटघाट

Posted on April 24, 2017 | by कृष्ण प्रकाश श्रेष्ठ

                  कृष्णप्रकाश श्रेष्ठ मास्को, २३ अप्रिल २०१७ (आइतवार) । रूसको राजधानीमा आयोजित कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मास्को आइरहनुभएका नेपाल कम्युनिष्ट […]

रहरै रहरमा बिमोचन

Posted on April 1, 2017 | by रामकृष्ण सुनुवार “आँकाला”

श्री इन्द्रसेन सुनुवार ज्यु को जीवनकालका अनुभूतिहरुको संकलन रहरै रहरमा बिमोचन समारोह . अप्रिल २०१७ ९विश्व मूर्ख दिवसका दिन काठमाडौंमा सफलता पूर्वक सम्पन्न भएको छ। श्री असिम सुनुवार ज्यु को […]

नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्का

Posted on March 31, 2017 | by admin

नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार चैत १८ दमक दमकमा भएको साहित्यकारहरुको एक भेलाले प्रतिभा सम्मान कोष स्थापना गर्ने निर्णय गरेको छ । पुर्वाञ्चल क्षेत्रमा रहेर राष्ट्रिय रुपमा स्थापित स्रष्टाहरुलाई सम्मान […]

बालसाहित्यमा रामबाबु,

Posted on January 28, 2017 | by admin

नवरत्नमा शकुन्तला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको हालै बसेको बैठकले अनेसास बालसाहित्य समितिको संयोजकमा बरिष्ट साहित्यकार रामबाबु सुबेदीलाई चयन गरेको छ | लामो समयदेखि वालसाहित्यको क्षेत्रमा सेवारत सुबेदी अनेसास सर्वोत्कृष्ट पुस्तक […]

मास्कोमा १३ जनवरिका दिन मनाइने ‘पुरानो’ नयाँ वर्ष २०१७ को हार्दिक मंगलमु शुभेच्चा !

Posted on January 15, 2017 | by admin

  मस्कोमा ‘रहस्यमय नेपल’ साहित्यिक सन्ध्या सम्पन्न कृष्णप्रकाश श्रेष्ठ मस्को, १२ जनवरी २०१७ (वृहस्पतिवार) । मास्कोको केन्द्रमा रहेको रूसी साहित्यकार भवनको एक कक्षमा ‘रहस्यमय नेपाल’ शीर्षकमा साहित्यिक–सांस्कृतिक सन्ध्या सुसम्पन्न भयो […]

उज्ज्वल जीसी पुरस्कृत

Posted on January 11, 2017 | by उज्वल जी सि

लक्ष्मीदेवी गुभाजु स्मृति प्रतिस्ठान , बिराटनगरका अध्यक्ष मान बज्राचार्यको अध्यक्षतामा आज बसेको बैठकले वरिष्ठ साहित्यकार उज्ज्वल जीसीलाई राष्टिय विभूति प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । त्यसै गरी शिवबहादुर […]

अनेसास महिला समितिमा भारती गौतम

Posted on January 7, 2017 | by admin

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिको अध्यक्षमा साहित्यकार भारती गौतमलाई चयन गरिएको छ | अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो | समितिले […]

साहित्यकार जीसी अस्वस्थ

Posted on December 19, 2016 | by admin

विगत एक महिनादेखि उक्त रक्तचाप,सुगर र अल्सरका कारण दुई हप्ता सिभिल हस्पिटलमा उपचार गरी फर्किएका साहित्यकार उज्ज्वल जी.सी. पुनः अस्वस्थ हुनु भएको छ । उहॉंको हालै भएको स्वास्थ्य परीक्षणबाट पेटको […]

अनेसास बेलायतले लण्डनमा लक्ष्मी जयन्ती मनाउने

Posted on September 11, 2016 | by admin

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको आयोजनामा यही अब आउने ८ अक्टुबर २०१६, शनिवार आपरान्ह २बजे देखि प्लमस्टिड, लण्डन स्थित अस्मिता एण्ड असोसिएट्सको सभा कक्षामा महाकवि लक्ष्मि प्रसाद […]

जी.सी.लाई चतुर्भूज आशावादी सम्मान

Posted on August 23, 2016 | by उज्वल जी सि

(प्रेश विज्ञप्ति) मितिः २०७३-३-२६ भानु कला केन्द्र, बिराटनगरको हालै बसेको बैठकले वि.सं.२०७३ सालको चतुर्भूज आशावादी सम्मान साहित्य र कलाक्षेत्रमा विशेष योगदान पु¥याए बापत कवि तथा गजलका उज्ज्वल जी.सी.लाई प्रदान गर्ने […]

 नेपाल–बेलायत सम्बन्धमा विचार विमर्श

Posted on August 7, 2016 | by admin

श्रावण २०, काठमाडौँ नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापित भएको २०० वर्ष पुगेको सन्दर्भमा ‘जङ्गबहादुरको बेलाइत यात्रा’मा आधारित रहेर यसले नेपालमा पारेको साहित्यिक,सामाजिक, कूटनीतिक साहित्यिक,सामाजिक,कूटनीतिक आदि प्रभावबारे नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली साहित्य […]

बोस्टनमा सुनिए

Posted on June 23, 2016 | by admin

बोस्टनमा सुनिए – डा. शिव गौतम र दिनेश अधिकारी   समाचार दाता- Govardhan pooja एउटा  छुट्टै माहौल | मन्चमा एकएक  दर्जन कविता वाचन गर्न तयार डा. शिव गौतम र दिनेश अधिकारी […]

जी.सी.लाई भारतबाट सारस्वत सम्मान

Posted on May 27, 2016 | by admin

(प्रेश विज्ञप्ति) मिति :२०७३÷०१÷१६ भ।रतको सिद्धार्थ तथागत कला साहित्य संस्थानले कवि तथा गजलकार उज्ज्वल जी.सी.लाई सारस्वत सम्मान प्रदान गर्ने घोषणा गरेको छ । नेपाल, भारत, भुटान तथा मलेसियाका साहित्यकारहरूलाई उक्त […]

वास्तवमा नेपाली नाट्य नीति नै छैन ।

Posted on March 4, 2016 | by admin

सष्ठासंग अन्र्तवार्ता ———————- प्रवीण पुमाको जन्म वि.सं.२०३५ चैत ७ गते चिसापानी–७, खोटाङमा भएको हो । पुमाले पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा एम.फिल.गरेका छन् । पुमाले सुम्निमा(अभिनय, १९८८ इ.), प्रजातन्त्र (लेखन, १९९० […]

‘मिथिलारत्न’ बाट आचार्य सम्मानित

Posted on February 26, 2016 | by admin

मनोहर कुमार पोखरेल राजविराज, १५ पुस ः नेपालमा रहेर नेपाली भाषाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जना नेपाली साहित्यकारलाई भारतको मुम्बईमा ‘मिथिलारत्न’ बाट सम्मान गरिएको छ । उदयपुर जिल्लाको तपेश्वरी–१ […]

भारतमा अनेसासको नयाँ च्याप्टर

Posted on February 17, 2016 | by admin

  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठन हुने क्रम बढेको छ | यसैक्रममा हालै भारतको मिजोरममा अनेसास मिजोरम शाखा गठन भएको छ | मिजोरममा हालै भेला भएका साहित्यकारहरूको समुहले डा. […]

सेन्टपिटर्सबुर्गमा नेपालको वाणिज्य दूतावासको समुद्घाटन

Posted on February 9, 2016 | by कृष्ण प्रकाश श्रेष्ठ

कृष्णप्रकाश श्रेष्ठ रुस महासंघको उत्तरी राजधानी मानिने सेन्टपिटर्सबुर्ग महानगरीमा गत २५ जनवरी २०१६ (सोमवार) का दिन नेपालको वाणिज्य दूतावासकोे उदघाटन समारोह सुसम्पन्न भएको छ । रुसको सांस्कृतिक राजधानीको केन्द्रमा रहेकोे […]

शिव र भारतीको ३५ औ विवाह-उत्सव

Posted on February 9, 2016 | by गोवर्धन पूजा

बोस्टनमा ३४ औ सिर्जना- उत्सव , समाचारदाता अमेरिकाको बोस्टनमा मासिक रुपले आयोजना हुदै आएको साहित्यिक कार्यक्रम "सिर्जना उत्सव"को ३४ औ शृंखला सम्पन्न भएको छ | हरेक महिनाको अन्तिम आइतबार हुने […]