अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठन हुने क्रम बढेको छ |
यसैक्रममा हालै भारतको मिजोरममा अनेसास मिजोरम शाखा गठन  भएको छ | मिजोरममा
हालै भेला भएका साहित्यकारहरूको  समुहले डा. किंग गुनु घर्तीको अध्यक्षमा
च्याप्टर गठन  गरेको हो | यसैगरी  उपाध्यक्षमा सेना जैसी, महासचिवमा उदय
कुमार,  सचिवमा डा. शिवराज गुरुङ, र कोषाध्यक्षमा अनुप क्षेत्री रहेका छन् |
च्याप्टरका सदस्यहरूमा डेविड बिश्व , वसन शर्मा , र मोहन क्षेत्री  रहेका छन्
|
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *