Cotegory: साहित्य समाचार

लसापको भेटघाट

Posted on January 23, 2014 | by admin

लसापको भेटघाट कार्यक्रम सम्पन्न रोल्पा, पुष २७ । ललित साहित्य परिषद् रोल्पाले आज लिबाङमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय द्वन्द्व र शान्ति अध्ययन विभागबाट आएका सहप्राध्यापक तथा विद्यार्थीहरुसँग भेटघाट गरेको छ । द्वन्द्व […]

बोस्टनको..

Posted on January 23, 2014 | by admin

बोस्टनको “सिर्जना उत्सव”मा न्युयोर्कका “सिर्जनाका यात्राहरू” बोस्टन/ अमेरिका समाचार प्रतिनिधि बोस्टनका सिर्जनशील श्रष्टाहरूको सामूहिक साहित्यिक चौतारी “ सिर्जना उत्सव” ले दुईदिने सिर्जना उत्सवको आयोजना गरेको छ / अमेरिका भ्रमणमा आएका […]

लन्डनमा साहित्यिक अन्र्तकृया र पुस्तक लोकार्पण समारोह

Posted on November 26, 2013 | by admin

लन्डनमा साहित्यिक अन्र्तकृया र पुस्तक लोकार्पण समारोह २४ नोबेम्बर २०१३आईतबारका दिन अन्तर्राष्ट्रि नेपाली वांगमय प्रतिष्ठान बेलायतले प्रो.सूर्य सुबेदी को प्रमुख आतित्थ्यमा एक विशेष कार्यक्रम गरेको छ । भर्खरै प्रकासित पुस्तकहरु […]

१०५ औं देवकोटा जयन्ती

Posted on October 30, 2013 | by जया राई

१०५ औं देवकोटा जयन्ती लन्डनमा अन्तर्राष्ट्रिय नेपाली वांगमय प्रतिष्ठान बेलायतले १०५ औं देवकोटा जयन्ती एवम साहित्यिक अन्तर्कृया कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । उक्त अवसरमा सस्थाका अध्यक्ष विकलचन्द्र आचार्य […]

युवराजलाई कलाश्री

Posted on September 28, 2013 | by admin

मनुज, ध्रुवचन्द्र र युवराजलाई कलाश्री काठमाडौं, आश्विन १२ – यस वर्षको कलाश्री सम्मान तथा पुरस्कार शुक्रबार घोषणा गरिएको छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले राष्ट्रिय कलाश्री सम्मान साहित्यकार तथा […]

यसरी लेखे मुकारुङले ‘दमिनी भीर’

Posted on September 28, 2013 | by admin

शोभा शर्मा काठमाडौ ‘दमिनी भीर’ उपन्यासमा एउटा मम पसलको पनि कथा छ। त्यो मम पसल काठमाडौँको भृकुटीमण्डपमा पर्छ, सार्वजनिक पुस्तकालयको छेउछाउ। ‘त्यतै बसेर गफ गरौं,’ ‘दमिनी भिर’का स्रष्टा राजन मुकारुङले भने। […]

भीरबाट फाल हानी दमिनीले

Posted on September 28, 2013 | by admin

चार वर्षअघिसम्म— हिउँद लाग्यो कि ढाकर–टेकुवा निस्कन्थे घरघरबाट। गाउ“को पसलमा छोइसक्नु होइन। पैसोको उस्तै अभाव। बर्खाभरिलाई चाहिने सामान किन्न पुग्नुपथ्र्यो धनकुटा–हिले। अ“धेरीघाट तरेर। अझ अघिसम्म त पिखुवाको बाइसे ज“घार तर्दै […]

NAAL

Posted on September 23, 2013 | by admin

Presidential address delivered by Govinda Raj Bhattarai on the opening ceremony of Nepalese Association of Applied Linguistics (NAAL) at CEDA Seminar Hall, TU 14 September 2013 ( Saturday, 29 Bhadra […]

‘दमिनी भीरलाई २०६९ को मदन पुरस्कार’

Posted on September 23, 2013 | by admin

असोज, ६ । मदन पुरस्कार गुठिले बिगत ५७ बर्ष देखि नेपालि साहित्यमा प्रदान गर्दै आएको ‘मदन पुरस्कार’ बर्ष २०६९ को लागि राजन मुकारुङको सामाजीक उपन्यास ‘दामिनी भीर’ ले पाएको छ । […]

आख्यान पुरुषलाई

Posted on September 10, 2013 | by admin

*आख्यान पुरुषलाई “सिर्जना उत्सव” पुरस्कार प्रदान तथा अभिनन्दन *** *-राजेन्द्र श्रेष्ठ *** *बोस्टन/ अमेरिका*** *बरिष्ट आख्यानकार डाक्टर ध्रुबचन्द्र गौतमलाई “ सिर्जना उत्सव “ पुरस्कार द्वारा सम्मानित एवं बोस्टनवासीका तर्फबाट अनेसास, […]

विश्व नेपाली साहित्य

Posted on July 2, 2013 | by विश्वास दीप तिगेला

ब्रुनाई, २८ जुन २०१३, विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार विश्वास दीप तिगेला निर्वाचित भएका छन् । समितिमा क्रमशः ४ उपाध्यक्षहरुः सागर श्रेष्ठ (साउदी अरेबिया, नेपाल), वेद […]

अनेसास–नवोदित २७ औं वाचन डवली तथा नवोदित कृति अवार्ड २०७० मा सहभागी कृतिहरुको घोषणा कार्यक्रम सम्पन्न ।

Posted on June 14, 2013 | by admin

भानु सुनुवार १४ जुन, दोहा, कतार अन्तर्राट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारले नेपाली भाषा साहित्यको उत्थानका लागि हरेक महिनाको दोस्रो शुत्रवार पारेर नियमीत रुपले  […]

अनेसास–नवोदित २६ औं वाचन डवली तथा गजलकार घायलको बिदाई

Posted on May 10, 2013 | by admin

–भानु सुनुवार १० मे दोहा, कतार  कतारमा नेपाली भाषा साहित्यको उत्थानका लागि हरेक महिनाको दोस्रो शुत्रवार पारेर नियमीत रुपले  आयोजना हुँदै आईरहेको अनेसास–नवोदितको वाचन श्रृंखला छब्बीसौं डवली तथा गजलकार जगतराम […]

रासाप रोल्पाको तेस्रो साधारण सभा सम्पन्न

Posted on May 4, 2013 | by admin

खेमराज गाउँले÷रोल्पा, वैशाख २० । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको तेस्रो साधारणसभा विहीबार लिबाङमा सम्पन्न भयो । प्रगतिशील लेखक संघ नेपाल केन्द्रीय सदस्य गौरीकिरण डाँगीको प्रमुख अतित्थ्यामा सम्पन्न साधारणसभामा […]

‘बेपत्ता’ र ‘हवाई पत्रिका’ सार्वजनिक तथा नवौं शृङ्खला सम्पन्न

Posted on May 1, 2013 | by admin

-खेमराज गाउँले ÷ रोल्पा, १६ वैशाख । उपन्यासकार बलबहादुर घर्तीमगरको दोस्रो उपन्यास ‘बेपत्ता’को लोकार्पण आज सोमबार लिबाङमा भयो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा उक्त लोकार्पण कार्यक्रम सम्पन्न […]

स्कटल्याण्डमा अन्तर्राष्ट्रिय नेपाली कविता गोष्ठी सम्पन्न

Posted on April 20, 2013 | by admin

स्कटल्याण्ड र यूकेमा सक्रिय रहेका संस्थाहरु अर्गनाईजेसन फर नेपलीज कल्चर एण्ड वेलफेयर (ओ एन सि डब्लु ), अन्तर्राष्ट्रिय नेपाली बांग्मय प्रतिष्ठान (अनेवा) एबं सोमनाथ शर्मा मेमोरियल ट्रस्ट को संयुक्त प्रयासमा  अन्तर्राष्ट्रिय नेपाली कविता […]

सरुभक्तको

Posted on March 24, 2013 | by admin

  सरुभक्तको “पागल-बस्ती” अब विद्युतीय संस्करणमा- Rishi Bastakoti नेपाली साहित्यका पुस्तकहरूलाई विश्वभर फैलाउने उद्देश्यले स्थापित इबुकभण्डारले आफ्नो पहिलो कोसेली स्वरुप प्रसिद्ध साहित्यकार सरुभक्तको मदन पुरस्कार प्राप्त बहुचर्चित उपन्यास “पागल-बस्ती”को विद्युतीय संस्करण […]

मुक्तक प्रतियोगिता हुने

Posted on March 24, 2013 | by admin

खेमराज गाउँले जिल्लामा पहिलो पटक मुक्तक प्रतियोगिता हुने भएको छ । ललित साहित्य परिषद् रोल्पाले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा लिबाङमा प्रतियोगिता गर्न लागेको हो । परिषद्का अध्यक्ष ओम पन्छीको […]

तीन कृति विमोचन

Posted on December 27, 2012 | by admin

तीन कृति विमोचन राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा आज लिबाङमा तीन वटा गजलसङ्ग्रहको विमोचन गरिएको छ । रोल्पा उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा चाँदनी केसीको उद्दीप्त मन […]

लिबाङ, मंसिर १३

Posted on December 23, 2012 | by admin

लिबाङ, मंसिर १३ उपहार वितरण कार्यक्रम र गजल प्रतियोगिताको तयारी खेमराज गाउँले। ललित साहित्य परिषद् रोल्पाले उपहार वितरण कार्यक्रम र गजल प्रतियोगिताको तयारी भइरहेको जनाएको छ । परिषद्का अध्यक्ष ओम […]