Cotegory: साहित्य समाचार

कोइँचको महान चाड शाँदार पिदार

Posted on January 27, 2012 | by admin

माघ ७, यालाखोमा । ‘घर त हामी डाँडाभरि सेतै बनाउँछौ । बाटो पनि बनाउँछौ गाडी हिड्ने । स्कूलहरु पनि बनाउँला । पुल पनि बनाउँला लुरुलुरु सहजै नै नलडीकन, नखसीकन हिड्न […]

हेमन्त परदेशी र कवि दीप्स शाहलाई हार्दिक बधाई

Posted on January 22, 2012 | by रमेश पौडेल

साहित्य संगालो डट कमद्वारा प्रदान गरिएको श्रष्ठा साहित्य चौतारी पुरस्कारबाट सम्मानित गीतकार हेमन्त परदेशी र कवि दीप्स शाहलाई हार्दिक बधाई 

काठमाडौं पुस ३० गते ।

Posted on January 15, 2012 | by admin

काठमाडौं पुस ३० गते । यही २०६८ साल पुस ३० गते शनिवार दिन प्रसिद्ध निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा वागद्वार साहित्य समाजले स्थानीय कवि तथा आमन्त्रित कविहरुको उपस्थितिमा कवि गोष्ठि […]

भीमनिधि तिवारीको शतवार्षिकी तथा साहित्य संगम सम्पन्न

Posted on January 4, 2012 | by हरि मानन्धर

पुस २०, कोलोराडो । भुपेन्द्र महत, साहित्यकार भिमनिधी तिवारीको सतबार्षिकीको शु-अवसर पारेर अनेसास. कोलोराडो चाप्टरले नियमित कबि गोस्ठी “साहित्य संगमलाई” निरन्तरता दिनुको साथै भिमनिधी तिवारीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा […]

नवोदित साहित्यिक वाचनालय कतारको ४९ औं कार्यक्रम सम्पन्न

Posted on December 15, 2011 | by हरि मानन्धर

मङ्सिर २८, दोहा कतार । नेपाली भाषाको उत्थान नेपालीको पहिचान भन्ने मुल उत्घोषका साथ ९ डिसेम्बर दिन ४९ औं नियमित काब्यिक बाचन श्रृंखला अध्यक्ष महेन्द्र वियोगी गुरुङको अध्यक्षतामा उल्लेखनिय साहित्यकारहरुको […]

पुरस्कार प्रदान

Posted on December 8, 2011 | by admin

नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्ष्ट्रिय क्षेत्रका एघार जना प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यी पुरस्कार […]

साहित्य समाचार

Posted on December 3, 2011 | by admin

१६ मङ्सीर, काठमाडौं । अतीत मुखियाको नारी आहत सम्बन्धि रेखाखण्डकाव्य ‘अचानो आहत’, भानु सुनुवारको गजल सङ्ग्रह ‘रहरको बिस्कुन’ र केदार सङ्केतद्वारा सम्पादित नियात्रा संस्मरण ‘यात्रा र्स्पर्श’ आज गुरुकुल, पुरानो बानेश्वारमा […]

लन्डनमा पुस्तक विमोचन तथा श्रष्टा सम्मान

Posted on November 22, 2011 | by admin

लन्डन, २१ नोभेम्बर ११, अनेसास वेलायत च्याप्टर र साहित्य संगालो डटकमको संयुक्त आयोजनामा नोभेम्बर २० आईतबारका दिन ईलिंग ब्रोड वे लण्डनमा विशेष साहित्यिक सामारोहको आयोजना गरियो । कार्यक्रमको पहिलो चरणमा […]

बेलायतमा देवकोटा जयन्ती

Posted on October 24, 2011 | by जया राई

अनेसास बेलायत साखाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०२औं जन्म जयन्ती २२ तारिक अक्टुबारका शनिबारका दिन भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी नेपाली राजदुतबासका प्रतिनिधी गणेश […]

भगवती बस्नेतको “रहर भो जिन्दगी” विमोचित

Posted on September 5, 2011 | by हरि मानन्धर ‘विवश’

अनेसास इजरायल च्याप्टर नेपालीहरूको महान पर्व हरितालिकाको अवसर पारेर मिति सन २०११ सेप्टेम्बर ३ शनिवार इजरायलको तेलअभिभ शहरमा अनेसास इजरायल च्याप्टरद्वारा गजलकार भगवती बस्नेतको गजलसङ्ग्रह “रहर भो जिन्दगी” विमोचन गरिएको […]

गणेश रसिक र बमजनलाई प्रवासी पुरस्कार

Posted on September 5, 2011 | by हरि मानन्धर ‘विवश’

काठमाडौं २२ साउन । प्रवासी नेपाली साहित्य समाजले प्रवासी प्रभात पुरस्कार २०६७ वरिष्ठ साहित्यकार गणेस रसिक र प्रवासी सम्मान २०६७ डी वी बमजनलाई प्रदान गरेको छ । आईतबार रिपोर्टर्स क्लव […]

चीनमा अनेसासको च्याप्टर गठन

Posted on April 5, 2011 | by केदार संकेत

रमेश रानाभाट, चीन मिती २०६७ चैत्र १२ गते चाइनामा भएका नेपाली साहित्यलाईमाया गर्ने साथीहरुको छलफलबाट नेपाली साहित्यलाई प्रस्फुटन र जगेर्ना गर्नको लागिअन्तराष्ट्रिय नेपाली साहित्य समाज (International Nepali Literary Society) का […]

गण्डकी अञ्चलस्तरीय प्रतियोगितात्मक कविता संगोष्ठी २०६७

Posted on February 23, 2011 | by केदार संकेत

गण्डकी अञ्चलस्तरीय प्रतियोगितात्मक कविता संगोष्ठी २०६७ सम्बन्धी हिमालचुली कला साहित्य प्रतिष्ठान, लमजुङको सूचना नेपाल प्रज्ञा प्रतिष्ठान, हिमालचुली कला साहित्य प्रतिष्ठान र लक्ष्मीनारायण सामुदायिक पुस्तकालय, लमजुङको संयुक्त आयोजना तथा ईशानेश्वर महादेव […]

एप्स को अध्यक्षमा अनुप के.सी. निवाचित

Posted on February 19, 2011 | by केदार संकेत

पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसमा पब्लिक हेल्थ विषय अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्था एप्सको दोस्रो वार्षिकोत्सव तथा नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार पोखरा विश्वविद्यालयको सभाकक्षमा सम्पन्न भएको छ । सोही अवसरमा […]

Random मा धनी बाबु र गरीब बाबुको चर्चा-रुपिन्द्र प्रभावी ‘कटु’

Posted on February 19, 2011 | by केदार संकेत

पोखरा÷२९ माघ ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो छैटौं पुस्तक परिचर्चा कार्यक्रममा रोबर्ट टी. कियोसाकीको बहुचर्चित पुस्तक धनी बाबु, गरीब बाबु (रिच ड्याड, पुअर ड्याड)माथि परिचर्चा शनिबार पोखरामा गरेको छ […]

विद्याप्रसाद घिमिरेको ‘सेलाएको घाम’

Posted on February 19, 2011 | by केदार संकेत

विद्याप्रसाद घिमिरेको ‘सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित २०६३ सालदेखि प्रहरी द्वैमासिक पत्रिकामा सम्पादकसमेत रहेका कवि तथा गीतकार विद्याप्रसाद घिमिरेको सेलाएको घाम नामक कवितासङ्ग्रह बि.एन. पुस्तक संसारले हालै बजारमा ल्याएको छ । […]

अनेसास वेलायत च्याप्टरको तेश्रो कार्यसमिती

Posted on February 19, 2011 | by केदार संकेत

अनेसास वेलायत च्याप्टरको तेश्रो कार्यसमितीको प«थम वैठक थेम्स एकाडेमी ईलिङ्ग व«ोडवेमा  पदाधिकारीहरुको चयन र विभिन्न महत्वपूण निर्णयहरु गर्दै ९ जनवारी  २०११ आइतबारका दिन सम्पन्न भयो । वैठकले चयन गरेका संरक्षक […]

राजामामालाई ‘बिम्ब पुरुष’को उपाधि दिँदै

Posted on February 19, 2011 | by केदार संकेत

सिर्जना शिविरको घोषणा सभा सम्पन्न पोखरा, माघ १ सीमान्तकृत विचार, साहित्य, कला र संस्कृतिलाई बहसमा लैजाने र संस्थापन पक्षको वैधतामाथि प्रश्नाङ्कन गर्ने आशयको घोषणापत्र सार्वजिक गर्दै मझेरीपाटन स्थित नवगठिन सिर्जना […]

धराने रंगकर्मको आधुनिककालको पहिलो नाटक

Posted on February 19, 2011 | by केदार संकेत

‘देउरालीमा एक थुंगा पूल’ दश वर्ष अघि विभाजन भएको नेपाल कै अग्रणी नाट्यसंस्था अनामको एकीकरण भएको छ । गएको हप्ता धरानमा आयोजित एक कार्यक्रमका बीचमा एकीकरणको घोषणा गरिएको छ । […]

बनभोजमा झुमे साहित्यकारहरु

Posted on February 19, 2011 | by केदार संकेत

-राजेश्वर ढकाल दोहा- ‘साहित्यक बनभोजमा सहभागी बनौ नेपाली भाषा र साहित्यलाई माया गरौं’ भन्ने मुल नाराका साथ साहित्यक बनभोज शुक्रबार सम्पन्न भएको छ । दोहा देखी १ किमि उत्तर पश्चिम […]