Cotegory: साहित्य समाचार

अनेसास यूएई च्याप्टरको अबुधाबी क्षेत्रीय समिति पुनर्गठन

Posted on February 14, 2011 | by केदार संकेत

विरही रिजाल १३ फरवरी २०११, अबुधाबी | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टर केन्द्रीय कार्यसमितिलेआव्हान गरेको अबुधाबीका साहित्यकारहरुको क्षेत्रीय भेला अबुधाबीको कोर्निच स्थितबोधीवृक्षको परिसरमा गत मिति ११ फरवरी २०११ शुक्रवारका […]

सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित

Posted on February 4, 2011 | by केदार संकेत

विद्याप्रसाद घिमिरेको ‘सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित२०६३ सालदेखि प्रहरी द्वैमासिक पत्रिकामा सम्पादकसमेत रहेका कवि तथा गीतकार विद्याप्रसाद घिमिरेको सेलाएको घाम नामक कवितासङ्ग्रह बि.एन. पुस्तक संसारले हालै बजारमा ल्याएको छ । वीपी […]

New York Nepali Poetry Festival: Grandeur Event

Posted on January 31, 2011 | by केदार संकेत

On its fifth anniversary, the N & J Entertainment Inc. USA organized the grandeur event, the New York Nepali Poetry Festival at the Himalayan Yak Restaurant in Roosevelt Avenue , […]

कवि हरि मानन्धर ‘विवश’को असूचित विम्ब –ध्वनि विमोचित

Posted on January 29, 2011 | by केदार संकेत

 १५ माघ, २०६७, काठमाण्डेोँ । इजरायलमा रहनु भएका कवि हरि मानन्धर‘विवश’को “असूचित विम्ब-ध्वनि” कबितासङ्ग्रह शनिबार काठमाडौंको कमलादीमा अवस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा विमोचन गरिएको छ ।  विमोचनमा वरिष्ठ कवि तुलसी […]

कुवेतमा नेपाली साहित्य अनुरागीहरुको भेला हुने, सबैलाई आफ्नो रचना लिएर आउन हार्दिक निमन्त्रणा !

Posted on January 24, 2011 | by केदार संकेत

हरी कृष्ण न्यौपाने कुवेत-२३-जनावरी-२०११ अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरकोआयोजना तथा अभि-जमान स्मृति ट्रष्टको प्रायोजनमा कुवेतमा पहिलो पटक सम्पूर्ण नेपालीसाहित्यिक ब्यक्तित्वहरुको जमघट तथा काब्य श्रृखलाको शुरुवातको औपचारिक कार्यक्रमआयोजना हुने भएको […]

पोर्चुगलमा बृहत साहित्यिक भेला

Posted on January 19, 2011 | by केदार संकेत

सुनिल संगम, लिस्वन, पोर्चुगल यही जनवरी ३० तारिख आइतबारका दिन दिउसो ३.00 बजे पोर्चुगलको लिस्वन शहर स्थित गैर आवासिय नेपाली संघको कार्यालयमा बृहत साहित्यिक भेला हुन गैरहेको हुँदा पोर्चुगलमा रहनुहुने सम्पूर्ण […]

उत्तरआधुनिकतावादको बहस

Posted on January 9, 2011 | by रुपिन्द्र प्रभावी ‘कटु’

Random   रिडर्सले उत्तरआधुनिकतावादको बहस चलायो पोखरा÷२४ पुस Random रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो पाँचौं कार्यक्रम उत्तरआधुनिकतावादसम्बन्धी अन्तरक्रिया गरी शनिबार सम्पन्न गरेको छ । सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिबार कुनै पुस्तक […]

अनेसास, वेलायत च्याप्टरको कार्यसमिति पुनर्गठन -डा. रुपक श्रेष्ठ

Posted on January 2, 2011 | by केदार संकेत

 प्रेस बक्तब्य: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरको पुनर्गठन गरि सन् २०११-२०१३ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ | डिसेम्बर २३, २०१० का दिन लन्डन स्थित इलिंगमा बसेको बेलायत च्याप्टरका […]

सुबिसुधाको ‘फ्रन्टपेज’ बजारमा

Posted on December 25, 2010 | by केदार संकेत

काठमाडौं– पत्रकारिता र साहित्यिक सिर्जनामा तल्लीन साहित्यकार सुबिसुधा आचार्यको ‘फ्रन्टपेज’ कथासङ्ग्रह हालसालै बजारमा आएको छ । गीत, गजल, कविता, उपन्यास, कथा आदि विधामा सशक्त रूपमा कलम चलाउँदै आएकी साहित्यकार सुबिसुधाको […]

Random Readers’ Society of Nepal.मा सरुभक्त र अभय श्रेष्ठको चर्चा-अभय श्रेष्ठ (चंकी

Posted on December 15, 2010 | by केदार संकेत

पोखरा, मंसिर २५ Random Readers’ Society of Nepal ले आफ्नो चौथो पुस्तक परिचर्चा तथा स्रष्टा साक्षात्कर कार्यक्रम सरुभक्तको बहुचर्चित उपन्यास ‘समय त्रासदी’ तथा स्रष्टा–परिचयअन्तरगत भक्तपुरे कवि तथा कथाकार अभय श्रेष्ठ […]

अनेसास इजरायलद्वारा उमा सुवदीको तप्किएर अञ्जुलीमा गजल सङ्ग्रह विमोचित

Posted on December 12, 2010 | by हरि मानन्धर ‘विवश’

कृष्णपक्ष यही डिसेम्बर ११ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजइजरायल च्याप्टरको आयोजनामा गीतकार तथा गजलकार उमा सुवेदीको प्रथम गजल सङ्ग्रह ‘तप्किएर अन्जुलीमा‘ इजरायलको तेलभिवमा एक समारोहका विच विमोचन गरिएको […]

अनेसास,बेलायत च्याप्टरको देवकोटा जयन्ती भब्यताकासाथ सम्पन्न – रुपक श्रेष्ठ

Posted on December 8, 2010 | by केदार संकेत

अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले २८ नोभेम्बर,आईतबारका दिन लण्डनको ईलिङ बरोमा कवि ईश्वर मानन्धरको प्रमुख आतिथ्य तथा नेपालबाट पाल्नुभएका साहित्यकारद्वय डा. देवी प्रसाद सुवेदी तथा कवि विश्वविमोहन श्रेष्ठको विशेष […]

अनेसास इजरायल च्याप्टरद्वारा देवकोटा जयन्ती तथा दीपावली शुभ – कमाना कार्यक्रम सम्पन्न

Posted on November 7, 2010 | by केदार संकेत

नोभेम्बर ७,तेल-अभीभ इजरायल लक्ष्मी जयन्तीको उपलक्ष्यमा बालिएका १०१ मैनहरू… अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरद्वारा नोभेम्बर ६ तारिखका दिन इजरायलको तेल-अभिभ शहरमा रात्री कार्यक्रम गरि  महाकवि लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म […]

अन्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्याप्टरले लक्ष्मी जयन्ती मनाउने

Posted on November 7, 2010 | by केदार संकेत

न्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्याप्टरको संयोजकत्वमा आगामी अक्टोवर १२ तारिकको दिन कुवैत स्थित सुकुल कविर पार्कमा एक कार्यक्रमका साथ आयोजना गरि मनाउने कुरा सुचना जारि गरि उक्त सस्थाले जनाएको […]

महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०१ औ जन्मजयन्ती

Posted on November 4, 2010 | by केदार संकेत

  – जया राई साहित्य विकास परिषद यूकेले गत शुक्रबार ३१ अक्टोबर २०१० मा एक भब्य समारोह विच महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०१ औ जन्मजयन्ती सम्पन्न गरेको छ | जन्म […]

कुवैतमा लाली गुराँस साँस्कृतिक परिवारको दशै रमझम

Posted on October 19, 2010 | by राजन रिमाल

कुवैत सिटि अक्टोबर १५ हिजो नेपालीहरुको महान चाड बडा दशैको अबसर पारेर आयोजना गरेको यो कार्यक्रम भब्यताका साथ सम्पन भएको छ ।निर्धारित समय भन्दा डेढ घण्टा ढिलो शूरु भएको कार्यक्रमको […]

युएईमा दशैंको रमझमसंगै रंगीयो सांगितीक सांझ

Posted on October 19, 2010 | by केदार संकेत

अबुधावी, १७ अक्टोबर । नेपालीहरु विश्वको कुनै ठाउंमा रहेता पनि आफ्नो कला, साहित्य, संस्कृति र चाडलाई उत्थान गरेको प्रत्यक्ष देख्न पाइन्छ । युएईका प्रवासी नेपालीहरुले पनि आफ्नै नेपाली सांस्कृतिक कार्यक्रमको […]

राजदूत पौडेलको छैटौ कृति आफ्नै अतित दोहोरिए जस्तो

Posted on October 9, 2010 | by केदार संकेत

– सुजन के सी, कुवैत कुवेतमा नेपाली राजदूतको पदमा आसीन कथाकार मधुवन पौडेलको छैटौ कृति “आफ्नै अतित दोहोरिए जस्तो” प्रकाशित् भएको छ । शाखा अधिकृतको रुपमा परराष्ट्र मन्त्रालयबाट सेवा शुरु […]

फूलको धारले मुटु रेट्दै नौलो ढंगको गजल मुशायरा

Posted on October 4, 2010 | by केदार संकेत

अर्जुन दाहाल अक्टोबर, ३ दुबई फूलको धारले मुटु रेटिदियौ मलाई मेरै हालतमा मेटिदियौ यो शेर यूएईका गजलकार जैकी मोजाहुको हो । उनले उक्त शेरमार्फत् मुटु रेट्न फूल पनि काफी छ […]

अबुधाबीमा मोती जयन्ती कार्यक्रम सम्पन्न

Posted on September 18, 2010 | by केदार संकेत

— विरही रिजाल, अबुधाबी यूएई यूएईका नेपालीहरु कहिले संगीतमा रमाउँने गर्छन् त कहिले साहित्यमा बहकिने गर्छन् । मनै लोभ्याउने विभिन्न गजल, कविता, कथा र गीतहरुको बहकावमा झुम्मिए साहित्य तथा संस्कृतिप्रेमी […]