न्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्याप्टरको संयोजकत्वमा आगामी अक्टोवर १२ तारिकको दिन कुवैत स्थित सुकुल कविर पार्कमा एक कार्यक्रमका साथ आयोजना गरि मनाउने कुरा सुचना जारि गरि उक्त सस्थाले जनाएको छ । सुचनामा भनिएको छ कुवैतमा छरिएर रहेका कवि कवयत्रीहरुको साझा सस्थाको रुपमा रहेको यो साहित्यीक संजालले कुवैतमा रहेका प्रतिभाहरुको खोजी गर्नेका लागि स्थापना देखिकै पहिलो कविता प्रतियोगिता गर्ने भएको छ । बिदेशमा पनि नेपाली भाषा साहित्यको जगेर्ना गर्ने क्रममा यो कार्यक्रम गर्न लागिएको हो । नोभेम्बर १ तारीख २०१० का दिन बिशेष कार्यक्रमहरु सहित मनाउने भएको कुराको जानकारीसम्पुर्णसाहित्यप्रेमीहरुमा गराउदछौ| उक्त अवसरमा कवि तथा कवयत्रीहरुकोप्रतियोगितात्मक कविता वाचन सम्मेलन गरिने छ र प्रथम, ्दितिय, र तृतीय विजेताहरुलाई पुरस्कारको पनि ब्यबस्था गरिने छ | उक्त कार्यक्रममा सहभागी भई यसलाई सफल पारिदिन हुनसमस्त साहित्यप्रेमीहरुमा हार्दिक अनुरोध छ |

नोट:मेल गर्नु हुनेले नेपाली फ्रन्टमा लेखी kedarmesc@yahoo.com केदार नाथ खरेलharineupane_3@yahoo.com हरि कृष्ण न्यौपाने manojmansun@yahoo.com मनोज काफ्ले मनसुन rajanrimal@gmail.com राजन रिमाल लाई पठाउनु होला मेल ११ नोभेम्बर २०१० भित्र आई पुग्न पर्ने छ । मेल नगर्नु हुनेले १२ तारिखको ११ बजे भित्र आफ्नो कविता बुझाउन सक्नु हुने छ । कार्यक्रम 1.00 बजे दिउसो बाट शुरु हुने छ ।
अध्यक्ष :- राजन रिमाल 65965230
सचिव :- मनोज काफ्ले मनुसुन 99646183
संयोजक :- हरिकृष्ण न्यौपाने 99498661
सह- संयोजक :- केदार नाथ खरेल 97214773
सहयोगि सदस्य :- नवराज पन्थी 67728013
(कार्यक्रमको लागि पुरस्कारको ब्यबस्था अनेसास कुवैतका वरिष्ठ सल्लाहकार सुजन के सि बाट उपलब्ध हुने छ )
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *