विरही रिजाल
१३ फरवरी २०११, अबुधाबी |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टर केन्द्रीय कार्यसमितिलेआव्हान गरेको अबुधाबीका साहित्यकारहरुको क्षेत्रीय भेला अबुधाबीको कोर्निच स्थितबोधीवृक्षको परिसरमा गत मिति ११ फरवरी २०११ शुक्रवारका दिन च्याप्टरका महासचिवगिरधारी रिजालको अध्यक्षतामा सम्पन्न भएको छ | सो भेलामा नेपाल पत्रकार महासंघ यूएईशाखाका केन्द्रीय प्रतिनिधि जेपी सापकोटा अतिथिको रुपमा उपस्थित भएका थिए भनेच्याप्टरका केन्द्रीय कोषाध्यक्ष कपिल खड्का र सचिव जीवन कोइराला तथा विभिन्नक्षेत्रबाट नेपाली साहित्यकारहरुको पनि उपस्थिति रहेको थियो |
सो भेलाले रमेश बाँनियाको अध्यक्षतामा सात सदस्यीय अबुधाबी क्षेत्रीय समितिगठन गर्यो | उक्त समितिका अन्य पदाधिकारीहरुमा शंकर पोखरेल उपाध्यक्षमादिनेशमंडू” आचार्य सचिवमा, “द” कैलाश राई सह-सचिवमा, वसन्त थापाजीवन” कोषाध्यक्षमा चुनिएका छन् भने अर्जुन कुँवर र सुजन घायल सदस्यमा चुनिए | समितिमा बाँकी रहेका चारजना सदस्यहरु र आवश्यक सल्लाहकारहरुको पदपूर्ति समितिकोआगामी बैठकले गर्नेछ |
क्षेत्रीय समिति पुनर्गठनपछि उपस्थित साहित्यकारहरुले वोधीवृक्ष परिसरमाआ-आफ्ना कविता, गज़ल वाचन गर्दै साहित्यिक गोष्ठी समेत सम्पन्न गरे
अतिथिको आसनबाट शुभकामना दिने क्रममा भेलालाई सम्बोधन गर्दै पत्रकार जेपीसापकोटाले अढाई वर्ष अघि नेपाली साहित्य र संस्कृतिलाई माया गर्ने नेपालीहरुलेकल्पना गरेर स्थापना गरेको वोधीवृक्षको आज पनि त्यत्तिकै महत्व रहेकोले यसकोपरिसरमा यस्तैखाले साहित्यिक गोष्ठी तथा कार्यक्रमहरु गरेर यस च्याटरले निरन्तरतादिनुपर्ने कुरामा जोड दिए च्याप्टरका महासचिव तथा भेलाका अध्यक्ष रिजालले नवनिर्वाचित पदाधिकारीहरुलाईशुभकामना दिने क्रममा नेपाली साहित्य र संस्कृतिको उत्थानका निम्ति सबै नेपालीहरुजुर्मुराएर उठ्नुपर्ने कुरा औल्याउंदै भेलाको विसर्जन गरेका थिए
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *