Posted on December 18, 2009 by हरिभक्त कटुवाल
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
Your email address will not be published. Required fields are marked *
Let us know what you have to say:
Your Good Name
Your Email Please
Save my name, email, and website in this browser for the next time I comment.
पञ्चकोट साहित्य सम्मेलन- निर्माण
नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन
कलिङ साहित्य महोत्सव