– बानिया राजन
पिरतिमा दु:खी थियौ त्योबेलामा हात माग्यौ!
साथ लीइ लात मार्यौ बदलामा कहाँ भाग्यौ!!
मीठो बोली समिप आयौ त्यै बोलिमा भर लाग्यो!
मुस्कुराउदै फेरी हात हल्लायौ बिदा दिन कर लाग्यो!!
केही बर्ष पर्ख भन्यौ टोलाउदै औंला भाचीगने !
पर्खियका दिन भुल्यौ मत दोबाटोमै पर्खिरहे!!
पिरतिमा दु:खी थियौ त्योबेलामा हात माग्यौ !
साथ लीइ लात मार्यौ बदलामा कहाँ भाग्यौ !!
टोड्नु रैछ बाचा कसम पिरतिको नाटक रच्यौ !
छोड्नु रैछ हात फेरी मुटु लिइ आशु दियौ !!
बाच तिमी हासी हासी मै बसुला रोइ !
रच फेरी नयाँ नाटक पुरना ति दाग धोइ !!
मीठो बोली समिप आयौ त्यै बोलिमा भर लाग्यो!
मुस्कुराउदै फेरी हात हल्लायौ बिदा दिन कर लाग्यो!!
Please follow and like us: