– उमा सुवेदी


झिलीमिली
परदेशमाअँध्यारोमेरोमन

कहिलेपुग्नुमेरैगाउँकोसल्लेरीरानीवन

मनकोदु:खभुलाउनकोइलीकोभाकाछैन
लालीगुराँसफूलफुल्नेयहाँकुनैपाखाछैन
खैंजडीनिछैनयहाँमादलपनिभेटिदैन
होबरैकोभाखाहालीसारँगीनिरेटिँदैन
सँसारमाकहींछैननेपालजस्तोसुन्दरठाउँ
झरनाखोलाघन्काउँछन्गाउँबेसीकैप्यारोनाउँ
प्रकृतिकोहराभराडाFफेमुनालनाँच्नेपाखा

सबैभन्दा प्यारो लाग्ने ती आमाकै न्यानो काख
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *