Posted on October 9, 2010 by सचित राई
फूलपाती ओइलाउँदै आउछ दसैंतिहार ममताले एउटा गजल गाउछ दसैंतिहार
धेरै भयो मखमली सयपत्री ओइलाएको व्यर्थै मेरो आँगनीमा धाउछ दसैंतिहार यसपालि त जिन्दगीमा चिरन्जीवी होऊँ भन्यो तर रगतको टीका लाउछ दसैंतिहार
2061 BS
Your email address will not be published. Required fields are marked *
Let us know what you have to say:
Your Good Name
Your Email Please
Save my name, email, and website in this browser for the next time I comment.
पञ्चकोट साहित्य सम्मेलन- निर्माण
नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन
कलिङ साहित्य महोत्सव