– सचित राई

फूलपाती ओइलाउँदै आउछ दसैंतिहार
ममताले एउटा गजल गाउछ दसैंतिहार

धेरै भयो मखमली सयपत्री ओइलाएको
व्यर्थै मेरो आँगनीमा धाउछ दसैंतिहार

यसपालि त जिन्दगीमा चिरन्जीवी होऊँ भन्यो
तर रगतको टीका लाउछ दसैंतिहार

2061 BS

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *