उसको मेरो थियो, एउटा सम्झौता तर बीचमै टुट्यो, कस्तो विवशता झन् झन् सम्झिनाले, यो के गरायो हाम्रो सम्झौताले ! फूल लिनेदिने भन्दै काँडाको भो प्रहार खोई कसले जित्यो कसको भयो हार झन् झन् बिझाउनाले, यो के गरायो हाम्रो सम्झौताले !
बिपनीको योजनाहरू भो सपना जस्तै भाको छ कि छैन तिमीलाई पनि उस्तै झन् झन् छाती पोल्दिनाले, यो के गरायो हाम्रो सम्झौताले !
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar