अहिलेको बादल केही छिनको झरी तिमीलाइ रुझाउने गर्दैछु म तयारी कुनै बेला दर्के भने बेमौसम नभन्नु असिना नै परे पनि अनौठो नठान्नु माथीदेखि तल हेर्दा लाग्यो तिमी परी तिमीलाइ रुझाउने गर्दैछु म तयारी यस्तै छ मेरो बानी, सोच प्रेमकहानी अझै भिजाई दिउकी तिम्रो त्यो जवानी हल्का हल्का भिज्दा साचै देखियौ सुंदरी तिमीलाइ रुझाउने गर्दैछु म तयार
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar