-रामकृष्ण पौडेल "अनयास"

मृर्यू दैव समय लाई  छेक्छु भन्दा छेकिदैन
आफ्नो भाग्य आज आफै लेख्छु भन्दा लेखिदैन ।

नियतिको खेल नै हो कर्मको फल भोग्नु पर्छ 
त्यसैले म आज स्वर्ग देख्छु भन्दा देखिदैन ।

जे लेख्या छ बिधाताले त्यहि हुन्छ निधारमा
राम्रो लेखि नराम्रो लाई मेट्छु भन्दा मेटिदैन ।

मरेपछि चिता मा लास बगरमा जलाउदा
आफ्नै अस्तु अन्तिम चोटी भेट्छु भन्दा भेटिदैन ।

भरतपुर-१३, गजलकुन्ज
चितवन
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *