लघु कथा :अप्रवासी
चम्पा दिवस राई
हर्कबहादुरले एक मुट्ठी माटो टिप्यो आफू उभिएको भुइँबाट |उस्ले मनग्ने सुँघ्यो त्यो माटो |त्यस माटोबाट आफ्नो पूर्खाको रगतको तिक्खर गन्ध आईरहेको थियो |उसको हातबाट स्वत त्यो मीटो भुइँमा छरियो अनि अस्पष्ट अळरमा लेखियो “अप्रवासी “|
सदाम,सिक्किम|
दष्टब्य:बिशेष भारतीय नेपालीहरूलाई बरमबार बिदेशी अर्थात अप्रवासी को लाञ्छना लागिरहन्छ त्यसैको सेरोफेरोमा रचित यो लघु कथा |

source: laghukatha kuno

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *