– बानिया राजन

१. एकपटक american नेपाली भाषा सिक्न भनी नेपाल आएछ । गजबको कुरा के भएछ भनेनी उस्ले मात्र २ अोटा मात्रा वाक्य सिकेछ एउटा “बत्ती आयो” अनी अर्को “फेरि बत्ती गयो ”

२. कक्षामा शिक्षेकले सोधेछन “ल भनत kohinoor नेपालमा सबै भन्दा धेरै दिन मनाइने पर्ब कुन हो? ”

kohinoor ले भनेछिन “लोद्शेदिङ सर”

३. रामले शवानिलाइ खुब मन पराउने रहेछ तर भन्न डराउने एक दिन आफ्नो मनको कुरा नभनी नछोड्ने अठोट लिएछ र यसो भनेछ “म तिमीलाई मन पराउछु हृदय देखी, म तिमीलाई मन पराउछु हृदय देखी,तिमिले मन नपारे यत्रैसिती” ४ शिक्षिकाले १० कक्षामा पढ्ने romilaa लाई एउटा कबिता भन्न लगाउनु भएछ romilaa ले छिट्टै भनिहालिछिन “मैले उस्लाई मन पराए ,उस्ले मलाई मन पराएन, क्या दिक्क भो , उस्ले उन्लाई मन पराएछ ,उन्ले उस्लाई मन पराइनछिन ,बल्ल ठीक्क भो “

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *