शालिकरामपन्थ (कान्छोयात्री)
नभनेरै   चाडपर्ब  सबै  कामगर्छु  मत
घरसम्झि  रातदिनअलमलपर्छु मत
बुढिआमाहेर्दैहोलिनटोलाएरमेरोबाटो
आउन्नआमाभन्ननसकेरैमर्छुमत

रमाउछ्नमित्र  हरुबिदेशमै   पनिकति
भारीबोक्ननसकेरैबालुवामालड्छुमत
नसुतेरै  रातदिन रुदैयहासम्झिआमा
अतितका  ब्यथाहरुपल्टाएरपढ्छुमत
  
पागलझै   भएकोछुथाहाछैनकेहिकतै
भेटेजतिसबैराखीखालीझोलाभर्छुमत
 दिगामगुल्मि
हाल : अबुधाबियु...
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *