शालिकरामपन्थ (कान्छोयात्री)
नभनेरै चाडपर्ब सबै कामगर्छु मत
घरसम्झि रातदिनअलमलपर्छु मत
बुढिआमाहेर्दैहोलिनटोलाएरमेरोबाटो
आउन्नमआमाभन्ननसकेरैमर्छुमत
रमाउछ्नमित्र हरुबिदेशमै पनिकति
भारीबोक्ननसकेरैबालुवामालड्छुमत
नसुतेरै रातदिन रुदैयहासम्झिआमा
अतितका ब्यथाहरुपल्टाएरपढ्छुमत
पागलझै भएकोछुथाहाछैनकेहिकतै
भेटेजतिसबैराखीखालीझोलाभर्छुमत
दिगाम६गुल्मि
हाल : अबुधाबियु.ए.ई.
Please follow and like us: