गजल
-जेशो मि
आकासकी तिमी सितल जुनहौ
धर्तिको फुलमध्य तिमी कुनहौरु
मोहनी भाकामा वनपाखामा
पिरती को गित गाउने धुन हौ।।
खाली यो बगैंचा भरिन आउ
सुवास दिने तिमी नै प्रसुन हौ।।
सपना मा मेरो आउछौ सधैं
शीतमाथी रम्ने तिमी सगुन हौ।।
आँखा जुधाएर हेर्न सक्दिनौ
मायाको खेलमा तिमि नौतुन हौ।।
Please follow and like us: