पिरतीको डामा डोल
भो अलपत्र मन
तिम्रो बज्यो ढोल
बन्यो उसै प्रेम रतन
त्यो अन्तिम दिन
तिमीले खुसि मनाउदा
तिम्रो बज्यो ढोल
बन्यो उसै प्रेम रतन
त्यो अन्तिम दिन
तिमीले खुसि मनाउदा
भक्कानेर रोएँ
त्यो दिन देखि हरेक रात
आँसुले सिरानी धोएँ
तिमी त गयौ पराइको
सिउदो रंगाई
गोरेटो लाई बङ्गाई
महसुस त के गर्यौ होला र!
अतितका ती दिनहरू
के सम्झ्यौ होला र!
तिम्रा ती निष्ठुरी मनले,
यता म एकोहोरो भए
गुमाउनुको पीडा उस्तै,
दिनमा भत्किएको मन
जसोतसो टरे पनि
हरेक रात एक्लो महसुसमा
आँसुले सिरानी धोई रहे,
जति भुल्न खोज्छु,
उति आउछ याद बनी
निकाली दियौ दिलबाट
खै किन किन!
अझै यो दिल त्यतै छनी……!
कृष्ण गुरुङ”अभागी”
जिरी-१ दोलखा
त्यो दिन देखि हरेक रात
आँसुले सिरानी धोएँ
तिमी त गयौ पराइको
सिउदो रंगाई
गोरेटो लाई बङ्गाई
महसुस त के गर्यौ होला र!
अतितका ती दिनहरू
के सम्झ्यौ होला र!
तिम्रा ती निष्ठुरी मनले,
यता म एकोहोरो भए
गुमाउनुको पीडा उस्तै,
दिनमा भत्किएको मन
जसोतसो टरे पनि
हरेक रात एक्लो महसुसमा
आँसुले सिरानी धोई रहे,
जति भुल्न खोज्छु,
उति आउछ याद बनी
निकाली दियौ दिलबाट
खै किन किन!
अझै यो दिल त्यतै छनी……!
कृष्ण गुरुङ”अभागी”
जिरी-१ दोलखा
Please follow and like us: