(सापेक्षता)   –प्रशान्त खरेल
हृदयभरिअनगिन्तिचोटहरूबोकि
समयकोनिशाभित्र
इतिहासलाइमुकप्रश्नगर्दै
वर्तमानलेअचेट्ननसकेकासपनासमेट्नखोज्दै
आमा, मुटुभरिज्वालाबोकि
आगाकाफिलुङ्गाहरूटेकिरहेकोछु


बाँच्नुमात्रजीवनकोसार्थकताहोइन
तरयथार्थनैबाँच्नुभएपछि
कल्कलाउँदापालुवाहरूखङरङ्गसुकेकोहेर्दै
राताम्यफूलहरूमाबाक्लैजमेका
सेताहिउँकापत्रहरूसुम्सुमाउँदै
जीवनकोपरिभाषाखोज्दैछु
आमा, मनभरिअनगिन्तिरहरहरूबोकि
आगाकाफिलुङ्गाहरूटेकिरहेकोछु

इतिहासलेकहिल्यैजवाफदिएन
वर्तमाननिशब्दटोलाइरहेछ
पट्पट्फुटेकोबाँझोधर्तिमा
मरूभूमीकोतातोवालुवाखनाउँदै
भविष्यङिच्चहाँसिरेको
चिरापरेकोसमयलाइनियाल्दै
मातृभूमीकोनक्साखोज्दैछु
आमा, शरीरभरीमाटोधसि
आगाकाफिलुङ्गाहरूटेकिरहेकोछु

खुलाआकाशमावाजहरूकोमेलाभित्र
सेतापरेवाहरूकोचिच्याहटकानथाप्दै
पृथ्वीकोजुनसुकैदिशाबाटपनि
सुर्योदयहुनसक्छभनि
विहानिकोपर्खाइमानिश्पष्टरातमा
एकोहोरोप्रतिक्षामाबसेकोछु
आमा, तिम्रासेताकेशहरूमासुन्दरचन्द्रमानियाल्दै
आगाकाफिलुङ्गाहरूटेकिरहेकोछु

२०६७२१

ौरादह,  झापा

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *