प्रशान्त खरेल
भोपुग्योअब
जिर्णभैसकेकोतिम्रोशरिरले
सकिनसकि
हार्ननमानेरसमयसँग
घिस्रिदै, लड्खडिदै
पट्पटफुटेका
तिम्रापाइतालाकोसामर्थ्य


खस्रा, अररिएका
हातहरूद्वाराबोकिएर
निरन्तरकर्तव्यखोजिमा
शुन्यताभित्ररसाइरहेका
धुमिलनजरहरू
पसिनालेलथपथभएको
उर्जावानतिम्रोवयको
/घोषितदुरूपयोगगर्दै
सफलताकोयो
अकल्पनियचुचुरोमा
रोहणगर्नसक्दिन

यतिमिहिनेतसाथ
पसिनाचुहाउँदै
बोकिलगेकोमलाइ
किनगुडाउँछतिमि
पटकपटक, निरन्तर
कोण, दिशाबदलीबदली ?
बुझ्दैनअतिचेतनशिलयोभिँडले
पागलठहरिन्छपटकपटक
तिम्रोसत्कार्यनबुझेर
हाँस्दैछयोसंसार
भो,
अबनगरप्रयासब्युँझाउन
चलायमानकुम्भकर्णहरूलाइ
ढुङ्गोहुँ
उचाइकोचुचुरोमाछाडेपछि
समतलस्थीरताकोखोजिमा
गुड्नुमेरोस्वभावहो
प्राकृतिकविधानहो
तर
अढुङ्गाहरूबुझ्दैनन, स्वीकार्दैनन्
यस्तोकर्तव्यप्रकृतिलाइ
उडाइरहन्छन्तिमिलाइहाँसोमा
निरन्तरकिस्सामिथकबनाएर

भोअबबिसाउमलाइ
लामोसुस्केराहाल
विश्रामगर
भाउनदेउपसिनाहरू
ँखाबन्दगरेरशितलताको
अनुभवगरकेहिक्षण
अनिहर्सोल्लासमनाउँदै
तलफेदितिरहेर
सामुहिकरूपमावालवालिकाहरू
कुमालेलेथुपारेको
माटाकोसानोढिस्कोमाचढी
माटाकैडल्लोगुडाउने
अथकप्रयासमाछन्

अक्टोबर, २०१०
ौरादह, झापा
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *