–प्रशान्त खरेल
भोपुग्योअब
जिर्णभैसकेकोतिम्रोशरिरले
सकिनसकि
हार्ननमानेरसमयसँग
घिस्रिदै, लड्खडिदै
पट्पटफुटेका
तिम्रापाइतालाकोसामर्थ्य
र
खस्रा, अररिएका
हातहरूद्वाराबोकिएर
निरन्तरकर्तव्यखोजिमा
शुन्यताभित्ररसाइरहेका
धुमिलनजरहरू
पसिनालेलथपथभएको
उर्जावानतिम्रोवयको
अ/घोषितदुरूपयोगगर्दै
सफलताकोयो
अकल्पनियचुचुरोमा
आरोहणगर्नसक्दिनम
यतिमिहिनेतसाथ
पसिनाचुहाउँदै
बोकिलगेकोमलाइ
किनगुडाउँछौतिमि
पटकपटक, निरन्तर
कोण, दिशाबदलीबदली ?
बुझ्दैनअतिचेतनशिलयोभिँडले
पागलठहरिन्छौपटकपटक
तिम्रोसत्कार्यनबुझेर
हाँस्दैछयोसंसार
भो,
अबनगरप्रयासब्युँझाउन
चलायमानकुम्भकर्णहरूलाइ
मतढुङ्गोहुँ
उचाइकोचुचुरोमाछाडेपछि
समतलस्थीरताकोखोजिमा
गुड्नुमेरोस्वभावहो
प्राकृतिकविधानहो
तर
अढुङ्गाहरूबुझ्दैनन, स्वीकार्दैनन्
यस्तोकर्तव्यरप्रकृतिलाइ
र
उडाइरहन्छन्तिमिलाइहाँसोमा
निरन्तरकिस्सारमिथकबनाएर
भोअबबिसाउमलाइ
लामोसुस्केराहाल
विश्रामगर
ओभाउनदेउपसिनाहरू
आँखाबन्दगरेरशितलताको
अनुभवगरकेहिक्षण
अनिहर्सोल्लासमनाउँदै
तलफेदितिरहेरत
सामुहिकरूपमावाल–वालिकाहरू
कुमालेलेथुपारेको
माटाकोसानोढिस्कोमाचढी
माटाकैडल्लोगुडाउने
अथकप्रयासमाछन्।
अक्टोबर२, २०१०
गौरादह–४, झापा
Please follow and like us: