चिन्तनहीन परिकल्पनाहरूसँग
अनुचितरूपमादाँज्दै
समयका
समवेतस्वरहरूलाई 
अयोग्यकोलाल मोहोरलगाएर
धुलोमापछार्यो
निर्ममतापुर्वक
त्यहीस्वरलाई  टपक्कटिपेर
मायालेम्वाइखाँदै
खोकिलामाच्यापेर
बाँड्दैहिँड्नेयोजनामाछु
वाजखोसिएका
संचेतनाकागायकहरूलाई 
निरपेक्षताकोकसिमाघोट्दापनि
अझैउजेलिएको
शास्वतसमयलाई 
डीकोसंज्ञादिदै
अस्वीकरगर्य
धनजमानीराख्न
निर्लज्जतापुर्वक
त्यहिपरित्यक्तसमयको
मुलधनउपपादित
सापेक्षिकब्याजलाई 
हकप्रदभोगचलनको
सर्वमान्यसिद्धान्तको
अक्षरशपालनागर्दै
दामासाहिले
हस्तान्तरणगर्नेयोजनामाछु
सर्वस्वहरणभएका
युगिनलालपुर्जावाहकहरूलाई 
अस्विकारनैविस्कारकोजननीहो
अस्विकारगरिएका
सिमान्तकृतविजहरू
वगरमाफाल
वा
मरूभूमिको
तातोवालुवामागाड
सक्छ
हिमालयकोहिउँमुनिपुरिदेउ
अथवा
पत्थरिलोजमिनमाछरिदेउ
तिमर्दैननकहिले
प्रतिक्षारतबस्नेछन्
त्योसमयको
जवअन्वेशकहरू
खोज्दैउनेछन्
एकलुप्तइतिहासको
प्रत्येकविजका
गर्भमारहेका
स्वर्णिमपानाहरू
एकाएकथपिनेछन्
अलिखितइतिहासको
त्यहिसमयको
पुरातात्विकउत्खनन्मा
साक्षिबस्न
जिउँदाजङ्बहादुर
हिटलरहरूकोसाम्राज्यमा
हास्दैबसिरहेकोतिमी
एकाएकहराएको
समुचितयोपरिदृष्यलाई 
समवेतकैदगर्दै
योक्षण 
गौरादह,  झापा
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *