चिन्तनहीन परिकल्पनाहरूसँग
अनुचितरूपमादाँज्दै
समयका
समवेतस्वरहरूलाई
अयोग्यकोलाल मोहोरलगाएर
धुलोमापछार्यो
निर्ममतापुर्वक
त्यहीस्वरलाई टपक्कटिपेर
मायालेम्वाइखाँदै
खोकिलामाच्यापेर
बाँड्दैहिँड्नेयोजनामाछुम
आवाजखोसिएका
संचेतनाकागायकहरूलाई
निरपेक्षताकोकसिमाघोट्दापनि
अझैउजेलिएको
शास्वतसमयलाई
कौडीकोसंज्ञादिदै
अस्वीकरगर्यौ
धनजमानीराख्न
निर्लज्जतापुर्वक
त्यहिपरित्यक्तसमयको
मुलधनउपपादित
सापेक्षिकब्याजलाई
हकप्रदभोगचलनको
सर्वमान्यसिद्धान्तको
अक्षरशपालनागर्दै
दामासाहिले
हस्तान्तरणगर्नेयोजनामाछुम
सर्वस्वहरणभएका
युगिनलालपुर्जावाहकहरूलाई
अस्विकारनैआविस्कारकोजननीहो
अस्विकारगरिएका
सिमान्तकृतविजहरू
वगरमाफाल
वा
मरूभूमिको
तातोवालुवामागाड
सक्छौ
हिमालयकोहिउँमुनिपुरिदेउ
अथवा
पत्थरिलोजमिनमाछरिदेउ
तिमर्दैननकहिले
प्रतिक्षारतबस्नेछन्
त्योसमयको
जवअन्वेशकहरू
खोज्दैआउनेछन्
एकलुप्तइतिहासको
र
प्रत्येकविजका
गर्भमारहेका
स्वर्णिमपानाहरू
एकाएकथपिनेछन्
अलिखितइतिहासको
त्यहिसमयको
पुरातात्विकउत्खनन्मा
साक्षिबस्न
जिउँदाजङ्बहादुर
र
हिटलरहरूकोसाम्राज्यमा
हास्दैबसिरहेकोतिमी
एकाएकहराएको
समुचितयोपरिदृष्यलाई
समवेतकैदगर्दैछ
योक्षण
गौरादह–४, झापा
Please follow and like us: