एउटा सुन्दर संसार छ मेरो
मिठो राग अनि मनमोहक सेरोफेरो
रंगीचंगी फुलपात र लहरामा
छ कि छैन यस्तो जीवन त्यो पारी पहरामा
छैन देखेको छुट्टै दुनियाँलाई मैले
कही हुनेछु कि लोप गए त्यहाँ कैले
घुम्दै रमाउदै उड्दैछु यहि वागमा
चाहिदैन अदृश्य त्यो दुनियाँ, जहा एक्लो हुन्छु कि हरेक साँझमा ।
– सम्भावना
Please follow and like us: