मदुर भाषाद्वारा,
यो मेरो कोमल मनलाई अपहरण गर्‍योउ !
मुलाहिजी असल ब्यवहारद्वरा
मलाई आफ्नो बशमा पार्‍योउ,
जब म तिम्रो ईशारामा नाँच्ने ,
कागजको पुतली भए तिमीले मलाई ,
आफ्नो हरेक स्वार्थको धुनमा नचायोउ ,


लुट्ना सम्मा लुट्योउ
आज आफ्नो स्वार्थ पुरा गरी
मलाई बाँच्नु न मर्नु पारीदियोउ  ,
तिम्रो यो स्वार्थी समाजमा
बहिस्क्रित र बद्नामी जिबन जिउन
लाचार बनाइदियोउ ,
यहाँ सम्मकी ..?
तिमीले म जिउदो मानिषलाई
एउटा निर्जिब तस्वीर बनाइदियोउ !!


हाल इजरायल

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *