मदुर भाषाद्वारा,
यो मेरो कोमल मनलाई अपहरण गर्योउ !
मुलाहिजी असल ब्यवहारद्वरा
मलाई आफ्नो बशमा पार्योउ,
जब म तिम्रो ईशारामा नाँच्ने ,
कागजको पुतली भए तिमीले मलाई ,
आफ्नो हरेक स्वार्थको धुनमा नचायोउ ,
लुट्ना सम्मा लुट्योउ
आज आफ्नो स्वार्थ पुरा गरी
मलाई बाँच्नु न मर्नु पारीदियोउ ,
तिम्रो यो स्वार्थी समाजमा
बहिस्क्रित र बद्नामी जिबन जिउन
लाचार बनाइदियोउ ,
यहाँ सम्मकी ..?
तिमीले म जिउदो मानिषलाई
एउटा निर्जिब तस्वीर बनाइदियोउ !!
हाल इजरायल
Please follow and like us: