एउटै देस एउटै  जात  नारा लिएर आऊ ।
बुद्द जस्तै संसार भरी तारा लिएर आऊ ।।
छुट्टाउदै समाज को घेरा बाट शोसक लाई  ।
गरिब अनि निमुखालाई चारा लिएर आऊ ।।

 युवाशक्ती सबै अब बस्न थाले बिदेश तिर।
देशमै नौलो  बिकासको धारा लिएर आऊ ।।
बित्यो एक वर्ष फ़ेरि दिन रात महिना हुदै ।
नँया बर्ष  तिमी खुशी सारा लिएर आऊ ।।
एउटै देस एउटै  जात  नारा लिएर आऊ ।
बुद्द जस्तै संसार भरी  तारा लिएर आऊ ।।
 शालिकराम पन्थ
दिगाम ६ गुल्मी
हाल : अबुधाबि यु.ए.ई. 
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *