नमस्कार

यो विकराल अदृश्य भाईरसको लक्डाउनको समयमा केही खोज गर्ने जमर्को www.sahityasangalo.com
ले गरेका छौं । “कोभिड-१९ लाई सम्झदा” नामक बृहत एक सस्मरण निसक्ने भएकाले यो सम्बन्धी: ईमेल तथा मेसेन्जरमा सोधिएको प्रश्नका छोटा उत्तर, खोजमुलक लेख, कविता, निबन्ध, अन्तर्वाता र अन्य समिश्रन विधा तपाईंहरूले info@sahityasangalo.com मा पठाइदिनहुन हार्दिक अनुरोध गर्दछौ । रचना हेरेर पारश्रमिक पनि दिने भएकाले समयमानै रचना उपलव्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
धन्यवाद l

You can answer in English Too.

  1. Top five Books. शीर्ष पाँच पुस्तकहरु: 3 to 5 books
    1.
    2.

    1. 5.
  2. Favourite philosopher. मनपर्ने दार्शनिक:
    Ans:
  3. Favourite Quote मनपर्ने उद्धरण:
    Ans:
  4. What is a meaning of life ? जीवनको अर्थ के हो? (just in one line)
    Ans:
  5. What is a literature to you ? तपाईंको विचारमा साहित्य के हो ?
    Ans:
  6. what is a philosophy for you ? तपाईको विचारमा दर्शन के हो ?
    Ans:
  7. What is biggest problem we face in contemporary society ?समकालीन समाजमा हामीले सामना गर्ने सबैभन्दा ठूलो समस्या के हो?
    Ans:
  8. Tell your some thoughts ..तपाईका केहि विचारहरु बताउनुहोस् । (केही हरफ..)

info@sahityasangalo.com

धन्यवाद

With Kind Regards,
Kedar ‘sangket’

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *