Cotegory: कविता

जाडो, कोलम्बस र साम्राज्य

Posted on December 18, 2009 | by देवेन्द्र खेरेस

– देवेन्द्र खेरेस हिँउदको याम जाडोको आगमन् मुटु काँप्ने चिसो सुनसान फुटपाथहरू दिउँसै अधेरो साम्राज्य काइनेटिक सहर घर घरमा बन्दि जीवन वाँचेका मानिसहरू रमाउँछ वारमा क्याफेमा र, रात्री क्लबहरूमा वाइन, […]

समय र भोगाई

Posted on December 18, 2009 | by देवेन्द्र खेरेस

– देवेन्द्र खेरेस समय: हावा हो, संधै उडिरहन्छ समयः पानि हो, सधै बगिरहन्छ समयः जीवन हो, सधै बितिरहन्छ समयः कि के हो ? समयः कि सप्पै हो ? समयको फेद […]

तालिबानी एम्बुसमा चुँडिएको गोर्खाली जीवन

Posted on December 18, 2009 | by गणेश राई

– गणेश राई डाइनामाइट कात्रोले बेरिएका विष्फोटक तालिबानविरुद्ध म गोर्खाली कृष्ण दुरा लडिरहेथेँ मुसाक्वालामा जीवनसित जीवनको भोकयुद्ध म नेपाली युवराज राई अभाव उचालिएर हेलमाण्ड्को खुरखुरे डाँडाजस्तो तिखो थापिरहेथँ जीवनको सौदावाजि […]

एउटा भयानक सपना

Posted on December 18, 2009 | by गोपीकृष्ण प्रसाई

– गोपीकृष्ण प्रसाई कालरात्रीको त्यो शृंखला एउटा आतेस अनि घात बनेर आयो डर अनि मनको अस्थिर पन मुटु दुखिरहेथ्यो जिजीविषा झुकिरहेथ्यो सर्पले खेदिरहेछ डस्ने मनसाय बोकेर फंडा फुलाउदै नजर चारै […]

आँखाको आँसु पुछ आमा

Posted on December 18, 2009 | by ईश्वर मानन्धर

– इश्वर मानन्धर तिम्रो आँखामा यो आँसु कस्तो आमा हर्षया विस्मातको ? स्नेह, उदगारको या अतृप्त आकाँक्षाको असहाय वेदना पिडाको या भित्र दबि राखेको कुण्ठित भावनाको आँखाको आँसु पुछ आमा […]

बन्द र चेतावनी

Posted on December 18, 2009 | by ईश्वर मानन्धर

– इश्वर मानन्धर गणतन्त्र नेपालको पहिलो उपलब्धि बान्द र चेतावनी तिमी अति महान छौ प्रस्तावित नयाँ नेपाल आगमनको बेला नियमित झैं तिमी देखा परेका हुन्छौं जन चाहाना र अधिकार भन्दै […]

बुज्रुक कृर्तिकारहरु

Posted on December 18, 2009 | by कोमलप्रसाद श्रेष्ठ मल्ल

– कोमल प्रसाद श्रेष्ठ मल्ल लङ्गडो सोखमा बहिरा नेताहरु बुरुक बुरुक उफ्रदै एम्बुस बिछ्याउँन गोला, डाइनामाइट, बन्दुक पड्काउँछन् मेसिनगन भुट्छन, बम, बारुद विस्फोट हुन्छन व्यानेट घोप्छन, ग्रिनेट हान्छन, खुकुरी, तरवार […]

बेनजिर भुट्टो

Posted on December 18, 2009 | by जगत नवोदित

– जगत नवोदित पश्चिमको कालो छली वायु यही माटोमा आएर ठोकिन्छ पूर्व/उत्तरको काँचो षड्यन्त्रको गन्ध यही माटोमा आएर रोकिन्छ यही माटो जहाँ धर्मभिरुहरुले जबरजस्त बाँच्दै लडे जबरजस्त लड्दै बाँचे मान्छेभित्रको […]

धर्ती हत्याको विपक्षमा

Posted on December 18, 2009 | by केदार संकेत

– जगत नवोदित यो गोलो भू-खण्डमाएकदिशा हाँसिरहे पनिबाँकी तीनदिशा रोइरहेछ हामी मान्छे बन्न नसकेका मान्छेहरुफूल फुलिरहेको धर्तीको आङमाविषालु काँडा रोपिरहेछौ.वेलावखत चल्ने आँधी-हुरीभन्दाखतरनाक भर्ुइचालो बनिरहेछौंर्धर्मको नाममा बाटो भत्काएका छौंरङ्गको नाममा युद्ध […]

रुख ढलेको छैन

Posted on December 18, 2009 | by केदार संकेत

– केदार सङ्केत इतिहासको पाना पल्टाएर एक थरीले लेखे र भने उहिले-उहिले सबैले हाम्रो गाउँमा रुख मौलाएको कुरा दहृो जरा गाडेको कुरा विगतमा त्यही रुखका हाँङगाहरुबाट पटक-पटक विषाक्त फल फलेको […]

सम्पादकीय

Posted on December 18, 2009 | by केदार संकेत

– केदार सङ्केत आजको यो साइबर युगको संघार सम्म आइपुग्दा पनि साहित्यिक स्रष्टाहरुको चाहनालाई केहि हदसम्म परिपूर्ती गर्न नसक्नु दुःखको कुरा संझनु पर्छ हामीले । आज अनलाइन मार्फत थुप्रै साहित्यिक […]