गजल
-जेशो मि
आकासकी तिमी सितल जुनहौ
धर्तिको फुलमध्य तिमी कुनहौरु
मोहनी भाकामा वनपाखामा
पिरती को गित गाउने धुन हौ।।
खाली यो बगैंचा भरिन आउ
सुवास दिने तिमी नै प्रसुन हौ।।
सपना मा मेरो आउछौ सधैं
शीतमाथी रम्ने तिमी सगुन हौ।।
आँखा जुधाएर हेर्न सक्दिनौ
मायाको खेलमा तिमि नौतुन हौ।।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar