माया गर्ने उसको मन हरायो, संगै मर्ने भन्ने कसम हरायो । चोट दिन्छ यादले घरीघरी, टाढा सर्ने त्यही सहर हरायो । बाढी आयो जिवनमा यो कस्तो, पारी तर्ने त्यो बगर हरायो । चोटले घाउ बल्झाई रहन्छ, घाउ भर्ने मेरो मल्हम हरायो । By:Chandra Prasad Bhatta
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar