-मञ्जुल मिथोच
गहु गोरी राम्री हुनु,काली नहुनु
मनको कुरा नभन्ने,जाली नहुनु
एउटा कुरा भन्छु म,तिमीलाई नै
तिमी मेरै पत्नी हुनु,साली नहुनु
लक्ष्य सधै उचाईमा,छ माथितिर
तिमी अझै तलको, ओराली नहुनु
दिल चोऱ्यौ तिमीले नै,सुटुक्कै मेरो
तिमी यति धेरै, दिलवाली नहुनु ?
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar