श्रीमान,
एकपटक सोधिदिनुस
सेतो फोहोरी कात्रो
किन ओढाए मलाई ?
म दिन हुँदै फर्किन चाहन्छु
अनुमति दिईयोस
साँझ परेपछी
चिहानघारी जान
असाध्यै डर लाग्छ ।
-पवित्र राई
Please follow and like us:
श्रीमान,
एकपटक सोधिदिनुस
सेतो फोहोरी कात्रो
किन ओढाए मलाई ?
म दिन हुँदै फर्किन चाहन्छु
अनुमति दिईयोस
साँझ परेपछी
चिहानघारी जान
असाध्यै डर लाग्छ ।
-पवित्र राई